News | Tag: price

सुनको भाउ ६२ हजार

3 months ago

काठमाडौँ । आज सुनको भाउमा वृद्धि भएको छ । आज छापावाल सुन तोलाको ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज तेजावी सुन तोलाको ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको ६१ हजार ७ सय

3 months ago

काठमाडौँ । आज सुनको भाउमा सामान्य वृद्धि भएको छ । आज छापावाल सुन तोलाको ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा आज तोलाको २ सय रुपैयाँ वृद्धि भएको हो ।

सुनको भाउ बढ्यो

3 months ago

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

3 months ago

काठमाडौँ । आज सुनको भाउमा सामान्य गिरावट आएको छ । आज तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको भन्दा आज तोलामा १ सय रुपैयाँको गिरावट आएको हो ।

सुनको भाउ तोलाको ५९ हजार ६ सय

3 months ago

काठमाडौँ । आज सुनको भाउ तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको ५९ हजार ७ सय

3 months ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउमा सामान्य गिरावट

3 months ago

काठमाडौँ । आज सुनको भाउमा सामान्य गिरावट आएको छ । छापावाल सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ ह्वात्तै बढ्यो

4 months ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज छापावाल सुन तोलाको ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारभन्दा आज तोलामा १ हजार रुपैयाँको वृद्धि भएको हो ।

सुनको भाउ तोलाको ६० हजार

4 months ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार कै मूल्यमा आज सुनको कारोबार भइरहेको हो ।

सुनको भाउ तोलाको ५९ हजार ७ सय

4 months ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

Page 1 of 8

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।