News | Tag: protest

निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा नारायणगढमा प्रदर्शन

1 month ago

चितवन, मंसिर १७ । चितवनको रामपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुले नारायणगढमा बिरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयद्वारा निजी कलेजलाई सम्बन्धन दिएको विरोधमा रामपुरका संयुक्त विद्यार्थी संघ–संगठनहरुले नारायणगढको बेलचोकबाट भरतपुरको गेष्ट हाउस चौरसम्म प्रदर्शन गरेका हुन् ।

क्याटलान नेताद्वारा भोक हडताल शुरू

1 month ago

म्याड्रिड । स्पेनको क्याटलोनियाको स्वतन्त्रताको लागि भन्दै अभियान चलाएका दुई नेताले यहाँको जेलमा शनिबारदेखि भोक हडताल शुरू गरेका उनीहरूका वकीलले जनाएका छन् ।

भारतको अयोध्यामा कट्टरवादी हिन्दू धर्माबलम्बीको प्रदर्शन

1 month ago

अयोध्या, भारत । भारतको अयोध्या शहरमा सन् १९९२ मा प्राचिन मस्जिदलाई भत्काएर हिन्दू मन्दिर बनाइन लागेको भन्ने विवादका कारण निर्माण अलपत्र बनेको मन्दिरको निर्माण गर्न माग गर्दै दशौँ हजार कट्टरवादी हिन्दू धर्माबलम्बीले आइतबार उक्त पवित्र भूमिमा प्रदर्शन गरेका छन् ।

तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मी आन्दोलनमा

4 months ago

गौशाला । महोत्तरीको सम्सी गाउँपालिकाका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले गत वैशाखदेखिको तलब, भत्ता र अन्य सुविधा नदिएको विरोधमा स्वाथ्यकर्मीले सो गाउँपालिकामा मङ्गलबारदेखि तालाबन्दी गरेका छन् ।

डाक्टर उत्रिए सडकमा, बिरामीको बिजोग

4 months ago

काठमाडौं । अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन्। चिकित्सकले पेटको एक्सरे रिपोर्ट हेर्नुपर्ने बताएपछि छोरा च्यापेर उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल गइन्। आकस्मिकबाहेक सेवाहरू ठप्प भएको थाहा पाएलगत्तै रुन थालिन्।

विद्यार्थी आन्दोलनपछि बङ्गलादेशमा सडक यातायात कानून बन्यो

5 months ago

ढाका । सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला बङ्लादेशको सरकारले सडक यातायात सम्वन्धी कानूनको मस्यौदा तयार पारेको छ ।

बङ्लादेशको सडकमा विद्यार्थीको आन्दोलन

5 months ago

ढाका । बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ ।

सरकारको विरोध गर्न मुद्दा खोज्दै कांग्रेस

5 months ago

काठमाडौं । वामपन्थीको शक्तिशाली सरकार गठनसँगै सुस्त बनेको प्रमुख प्रतिपक्षी कांग्रेस पछिल्लो समय भूमिका बढाउने उपाय खोजिरहेको छ। चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसीले अनशन सुरु गरेपछि उनको मागमा ऐक्यवद्धता जनाउँदै कांग्रेस सदनसँगै सडकमा उत्रियो।

सरकार र डा. केसीबीच आज सहमति हुने सम्भावना

5 months ago

काठमाडौं । अनशनरत चिकित्सक डा. गोविन्द केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक बनेको छ ।

‘डा. केसीको अनशनले जनताको स्वास्थ्यसम्बन्धी मौलिक हकको हनन’

5 months ago

बैतडी । डा गोविन्द केसीको अनशनले जनताको स्वास्थ्य सेवा पाउने मौलिक हक हनन भएको भन्दै अनेरास्ववियू र युवा संघ नेपाल बैतडीले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । अखिलका जिल्ला अध्यक्ष भुवन कार्की र युवा संघका जिल्ला अध्यक्ष राजेन्द्र चन्दले डा केसीको अनशनका कारण देशभरका स्वास्थ्य संस्थाका स्वास्थ्य सेवा अवरुद्ध भइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

Page 1 of 3

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।