News | Tag: rain

आज भारी वर्षाको सम्भावना, सर्तक रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

2 months ago

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै जसो स्थानमा वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाले अनुसार आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको बताउँदै सतर्क रहन आग्रह गरेको छ। महाशाखाले जारी गरेको सूचनामा दिउँसो पूर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका एक दुई स्थानमा भारी वर्षा हुने उल्लेख छ ।

आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने

4 months ago

काठमाडौं । मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ । मनसुन न्यून चापिय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले धेरैजसो भू–भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडी र अरव सागरबाट भित्रिने जलवाष्पयुक्त हावा नेपाली भू–भागमा एकीकृत हुँदा भारी र अध्यधिक वर्षा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

आज दिनभर पानी पर्ने

5 months ago

काठमाडौं । आज दिनभर जसो मेघ गर्जनसहित पानी पर्ने नेपाल जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बिहानैदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुन सुरु हुन लागेकोले प्रि मनसुनको समयमा पानी परेको विभागको भनाई छ । नेपालमा मनसुन भित्रन लागेको र पश्चिमी वायुको प्रभावको कारण पानी पर्ने अनुमान गरिएको हो ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।