News | Tag: rajapa

सरकारलाई दिएको समर्थन फिर्ता लिन राजपामा चर्को दबाब

7 months ago

काठमाडौं । राजपामा नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन चर्को दबाब परेको छ। अध्यक्षमण्डलको सोमबार सुरु बैठकमा अध्यक्षमण्डलका नेता राजकिशोर यादवले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिनुको विकल्प नभएको धारणा राखेका थिए।

मोदीसँग विशेष कुराकानी गर्ने योजनामा राजपाका नेताहरु

7 months ago

काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेका छन् ।

प्रधानमन्त्रीको सम्बोधनले राजपामा विवाद

8 months ago

प्रदेश २ सभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेको विषयले राष्ट्रिय जनता पार्टी ९राजपा०भित्र विवाद निम्त्याएको छ ।

राजपामा २९ महासचिव, पदाधिकारी बस्ने कुर्सी छैन

8 months ago

काठमाडौं । सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् । उत्तर स्वभाविक आउँछ १ वा बढीमा २–३ जना तर, राष्ट्रिय जनता पार्टी (राजपा) यो ममिलामा पृथक छ

राजपाको दोहोरो चरित्र

8 months ago

काठमाडौं । प्रदेश २ को प्रदेश सभामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधन राजपाका तीन सांसदले बहिष्कार गरे ।

कुर्सीका लागि राजपामा मारामार

8 months ago

काठमाडौं । २०७४ वैशाख ७ गते तमलोपा (महन्थ ठाकुर), सद्भावना पार्टी (राजेन्द्र महतो), रामसपा (शरतसिंह भण्डारी) तमसपा (महेन्द्र राय यादव), फोरम गणतान्त्रिक (राजकिशोर यादव) र संघीय सद्भावना (अनील झा) पार्टी मिलेर बनेको राजपा नेपालभित्र पुनः भागबण्डाको किचलो सुरु भएको छ ।

राजपाका नेताहरूबीच कुर्सी हानाहान, तीन घाइते

8 months ago

गौशाला । महोत्तरीको पिपरा गाउँपालिकामा आइतबार भएको दोस्रो गाउँपरिषदमा झडप भएको छ । राजपा नेपालको अध्यक्षसहित बहुमतको स्थानीय सरकार रहेको पिपरा गाउँपालिकाको परिषद् भइरहेका बेला राजपा नेपालकै नेता कार्यकर्ताले परिषद्को विरोध र बहिष्कार गर्दा कुर्सी हानाहान भएको हो ।

सरकारसँग किन रिसायो राजपा ?

8 months ago

काठमाडौं । सरकारलाई माग पूरा गर्न समयसीम दिएर समर्थन फिर्ता लिने तयारी गरिएको राजपा नेताहरुले बताएका छन् ।

राजपामा चरम गुटबन्दी भएको भन्दै राजपाका जिल्ला संयोजक नेकपामा प्रवेश

9 months ago

सर्लाही । राजपा नेपाल सर्लाहीका संयोजक नागेश्वर साह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्। बुधबार सदरमुकाम मलंगवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेता एवं संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले अबिर र माला लगाएर साहलाई स्वागत गरे ।

को बन्ला राजपाको संसदीय दलको नेता ?

9 months ago

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएको सात महिनापछि आगमी शनिवार राष्ट्रिय जनता पार्टी ससदीय दलको नेताको चुनाव हुने भएको छ । पार्टीका अध्यक्ष मण्डल सदस्य शरतुसिंह भण्डारीले आगामी शनिवार पार्टी ससंदीय दलको नेता चयन हुने कार्यक्रम तय गरिएको बताए ।

Page 2 of 3

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।