News | Tag: resign

राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले पनि राजीनामा दिए

8 months ago

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक बील शाइनले शुक्रबार राजीनामा दिएका छन् । फक्स न्यूजका पूर्व कार्यकारी समेत रहेका बील शाइन गत वर्ष मात्र राष्ट्रपतिको सञ्चार निर्देशकमा नियुक्त भएका थिए ।

नेकपाको दबाबपछि दूरसञ्चार प्राधिकरण अध्यक्ष झाद्वारा राजीनामा

10 months ago

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिएका छन् । बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराए । झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नै आफ्नो राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए ।

सर्वोच्च अदालतको फैसलापछि राजापाक्षेद्धारा राजिनामा

11 months ago

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिएका छन् । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गरेको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सामाचार प्रकाशन गरेका छन् ।

घुस दिन नसकेको जनाउँदै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

11 months ago

काठमाडौं । वीर अस्पतालका वरिष्ठ न्यूरो सर्जरी युनिट प्रमुख डा. ध्रुव अधिकारीले चाकडी गर्न र घुस दिन नसकेको जनाउँदै पदबाट राजीनामा दिएका छन्।

सशस्त्र प्रहरीका पाँच एआईजीले किन दिए राजिनामा ?

1 year ago

काठमाडौं । सशस्त्र प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)ले बिहीबार राजीनामा दिएका छन् । पाँचै जना एआईजीले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालमार्फत गृह मन्त्रालयमा राजिनामा बुझएका हुन ।

Page 1 of 1

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।