News | Tag: resort

देशी तथा विदेशी पर्यटहरुको प्रमुख गन्तव्य बन्दै रुपाकोट रिसोर्ट

1 month ago

कास्की । पछिल्लो समय पर्यटकहरुको प्रमुख गन्तव्य बनेको छ रुपाकोट रिसोर्ट । प्रत्येक वर्ष विश्वका कुनाकुनाबाट यस ठाउँमा पर्यटहरु आउने गरेका छन् ।

टोड्के हिलको रिसार्ट उद्घाटन गर्दै ९० वर्षीय कमी गर्वुजा

3 months ago

म्याग्दी । म्याग्दीको पर्यटकीय स्थल टोड्के स्थित टोड्के हिल प्रा.लिद्धारा रु तीन करोडको लगानीमा निर्माण गरिएको रिसोर्टको उद्घाटन गर्दै ९० वर्षिय ज्येष्ठ नागरिक कमी गर्वुजा लगायत ।

सुनवलमा ७ करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट

8 months ago

परासी । पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याएका छन् ।

एक अर्वको लगानीमा बनेको माउन्टेन ग्लोरी फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा

8 months ago

पोखरा । करिब एक अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको पोखरामा माउन्टेन ग्लोरी फरेस्ट डिलक्स रिसोर्ट सञ्चालनमा आएको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।