News | Tag: rohingya

शरणार्थी शिविरमा दुई लाख रोहिङ्ग्याको ¥याली

9 months ago

एजेन्सी । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीहरुले बङ्लादेशस्थित शिविरमा ¥याली निकालेका छन् ।

निर्वाचनका बेला रोहिङ्गज्या शिविर बन्द गरिने

1 year ago

कोक्सास बजार । बङ्लादेशमा रहेका रोहिङ्गज्या शरणार्थी शिविरहरुलाई निर्वाचनका बेलामा बन्द गरिने भएको छ ।

रोहिङ्ग्या शरणार्थीलाई चाँडै स्वदेश फर्काउ – प्रधानमन्त्री हसिना

1 year ago

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशमा रहेका म्यान्मारका रोहिङ्ग्या शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन आग्रह गरेका छन् ।

नेपाली महिला विवाह गरेका अफगानी घुसपैठ गिरोहमा

1 year ago

भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिग्या र अन्य देशका गैरकानुनी आप्रवासी घुसपैठ गराउने गिरोह योजनाद्ध रुपमा सक्रिय हुँदै आएको छ ।

रोहिङ्ग्याबारे यसो भन्छिन् आङ साङ सुकी

1 year ago

आङ सान सू कीले बंगलादेशमा आश्रय लिइरहेका रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गादेशको तत्परतामा निर्भर रहने बताएकी छन् ।

रोहिङग्य्य शरणार्थीलाई सहयोगका लागि आग्रह

1 year ago

केही महिनायतादेखि बङ्गलादेशको कोक्स बजारमा शरणार्थी जीवन बिताइरहेका म्यानमारको अल्पसङ्ख्यक मुस्लिम समुदाय रोहिङग्या

अविरल वर्षाको कारण रोहिङ्ग्या शरणार्थी बालबालिका सङ्कटमा

1 year ago

संयुक्त राष्ट्रसंघ । बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।