News | Tag: ronaldo

रोनाल्डोबिनाको रियल संकटमा, विकल्प हुनसक्छन् यी खेलाडीहरु

2 weeks ago

काठमाडौँ । नौ वर्ष रियल मड्रिडमा बिताएपछि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रियल मड्रिड छोड्ने निर्णय गरे । धेरै फ्यानहरुलाई लागेको थियो कि उनी रियलबाटै सन्यास लिनेछन् तर

बलोन डी’ओर अवार्ड आफूले पाउनुपर्ने रोनाल्डोको तर्क

2 weeks ago

काठमाडौ । इटाललियन फुटबल क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूले बलोन डी’ओर अवार्ड पाउनुपर्ने तर्क गरेका छन् । बलोन डी’ओरको आयोजक फ्रान्स फुटबलसँग कुरा गर्दै रोनाल्डोले आफू इतिहासको उत्कृष्ट मध्येको एक फुटबल खेलाडी भएको कारणले गर्दा बलोन डी’ओर अवार्ड आफूले पाउनुपर्ने तर्क गरेका हुन् ।

रोनाल्डोको गोलमा युभेन्ट्सको जित

2 weeks ago

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले जित हात पारेको छ । शनिबार राति सम्पन्न इटालियन घरेलु लिग अन्तर्गतको खेलमा युभेन्ट्सले इम्पोलीलाई २–१ गोलले हराएको हो ।

रोनाल्डोले यौन शोषणको आरोप अस्वीकार गरे

1 month ago

लास भेगास । विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पूर्व अमेरिकी मोडेलले आफूमाथि लगाएको यौन शोषणको आरोपको खण्डन गरेका छन् । अमेरिकी मोडेलले सन् २००९ मा आफूलाई रोनाल्डोले बलात्कार गरेको आरोप लगाएकी छिन् ।

कति छ रोनाल्डोको सम्पत्ति, कहाँ कहाँ गरेका छन् लगानी ?

1 month ago

पोर्चुगल तथा पोर्चुगलका स्टाइकर क्रिस्टियानो रोनोल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडीहरुको सुचीमा पर्छन् । मध्यम वर्गिय परिवारमा हुर्केका उनले सुरुका दिनमा धेरै नै दुख देखेका थिए । उनकी आमा अरुको घरमा खाना पकाउने काम गर्थिन् भने बुबा नगरपालिकामा मालीको काम गर्थे ।

च्याम्पियन्स लिगमा भीएआर नहुँदा रोनाल्डोलाई रेड कार्ड !

1 month ago

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका प्रशिक्षक मासिमिलानो एलेग्रीले च्याम्पियन्स लिगमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर)को प्रयोग भएको भए रोनाल्डोले रेड कार्ड नपाउने तर्क गरेका छन् ।

युभेन्ट्सको जित, रोनाल्डोलाई २९ औं मिनेटमा सिधा रेडकार्ड

1 month ago

काठमाडौं । इटालियन क्लब युभेन्ट्सले स्पेनिस क्लब भ्यालेन्सियामाथि जित हात पारेको छ । बुधबार राति भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा सम्पन्न खेलमा युभेन्ट्स २–० गोलले विजयी भएको हो ।

३२० मिनेटपछि रोनाल्डोले गरे युभेन्ट्सको लागि गोल

1 month ago

काठमाडौं । लामो पर्खाइपछि पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सको लागि गोल गरेका छन् । आइतबार राति सम्पन्न सेरिया ए अन्तर्गत सास्सुवलाविरुद्ध रोनाल्डोले गोल गरेका हुन् । उनलाई युभेन्ट्सको लागि पहिलो गोल गर्न ३२० मिनेट लाग्यो ।

मेस्सी र रोनाल्डो मध्ये को उत्कृष्ट ? यसाे भन्छन् यी स्टार खेलाडीहरु

2 months ago

लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये को उत्कृष्ट खेलाडी ? यो बहस चलेको पनि एक दशकभन्दा बढी भइसकेको छ ।

यी हुन् इटालियन लिग सेरिया एमा सर्वाधिक पारिश्रमिक थाप्ने १० खेलाडी

2 months ago

काठमाडौं । यूरोपको चर्चित ५ लिगमध्येको एक लिग हो ‘सेरिया ए’ । यस सिजनबाट सेरिया एको चर्चा अझै बढेको छ यसको कारण हो रियलम मड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका क्रिस्टियानो रोनाल्डो अहिले सेरिया ए क्लब युभेन्टसमा छन् ।

Page 1 of 4

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।