News | Tag: ronaldo

रोनाल्डोको ह्याट्रिकको बारेमा मेसी यसाे भन्छन्

2 months ago

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । बुधबार राति फ्रान्सेली क्लब लियोनलाई ५–१ गोलले पराजित गरेपछि दिएको प्रतिक्रियामा मेसीले रोनाल्डोले एट्लेटिको मड्रिड विरुद्ध सुन्दर खेल पस्केको बताएका हुन् ।

ह्याट्रिक पूरा गरेपछि रोनाल्डोको घिनलाग्दो सेलिब्रेसनः सिमियोनलाई जवाफ !

2 months ago

एजेन्सी । एट्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक पूरा गरेपछि क्रिस्टियानो रोनाल्डोले एउटा घिनलाग्दो सेलिब्रेसन गरे । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडले घरेलु मैदान वान्डा मेट्रोपोलिटानामा युभेन्ट्सलाई २–० गोलले पराजित गरेको थियो ।

रोनाल्डोले प्रेमीका र छोरासँग एट्लेटिकोविरुद्ध ह्याट्रिक गर्ने बाचा गरेका थिए

2 months ago

एजेन्सी । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सले क्वार्टरफाइनलमा स्थान बनायो । पहिलो लिगमा एट्लेटिको मड्रिडले २–० गोलको अग्रता लिए पनि दोस्रो लेगमा रोनाल्डोको शिकार बन्दा एट्लेटिको लिगबाटै बाहिरियो ।

रोनाल्डोको कारण म रियल मड्रिडको दोस्रो रोजाइ थिएः बेन्जेमा

2 months ago

काठमाडौं । रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले क्रिस्टियानो रोनाल्डो क्लबमा छँदा आफू दोस्रो रोजाइको खेलाडी भएको बताएका छन् । समरमा रानाल्डो युभेन्ट्स गएपछि रियलको उत्कृष्ट खेलाडी बनेका बेन्जेमाले ‘फ्रान्स फुटबल’सँग कुरा गर्दै अहिले आफूले पाएको भूमिकामा खुसी रहेको बताएका हुन् ।

‘रोनाल्डोले ३ वटा मात्रै च्याम्पियन्स लिग जितेका हुन् ५ वटा होइन’

2 months ago

काठमाडौँ । स्पेनिस क्लब एट्लेटिको मड्रिडका अध्यक्ष इन्रिके कारेजोले क्रिस्टियानो रोनाल्डोले मात्र ३ वटा च्याम्पियन्स लिग जितेको बताएका छन् ।

ह्याप्पी बर्थडे रोनाल्डोः यस्ता छन् उनीबारे विशेष कुराहरु

3 months ago

आज क्रिस्टियानो रोनाल्डोको जन्मदिन । युभेन्ट्स तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको जन्म सन् १९८५ फ्रेबअरी ५ मा भएको हो । उनले फुटबल जगतमा धेरै रेकर्डहरु बनाउन सफल भएका छन् । उनीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । उनको पुरा नाम क्रिस्टियानो रोनाल्डो डोस सान्टोस एभिइरो हो ।

क्रिस्टियानो रोनाल्डोलाई १ करोड ८८ लाख यूरो जरिवाना

3 months ago

करछलीको आरोप लागेका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो एक करोड ८८ लाख यूरो जरिवाना तिर्न म्याड्रिडस्थित एउटा अदालतमा सहमत भएका छन् ।

अन्ततः रोनाल्डोद्वारा कर छली गरेको स्वीकार, १९ मिलियन यूरो जरिवाना

3 months ago

एजेन्सी । अन्ततः पोर्चुगित फरवार्ड क्रिस्टियानो रोनाल्डोले छली मुद्दाको फैसला स्वीकार गर्दै १९ मिलियन यूरो जरिवाना तिर्न तयार भएका छन् ।

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

4 months ago

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्ट्सले जित दर्ता गरेको छ । शनिबार राति सम्पन्न खेलमा युभेन्ट्सले साम्प्डोरियालाई २–१ गोलले पराजित गरेको हो ।

लुका मोड्रिचले बेलोन डिओर जितेपछि रोनाल्डोकी दिदीले दिइन् यस्तो प्रतिक्रिया

5 months ago

एजेन्सी । बेलोन डिओर अवार्डलाई लिएर मिश्रण प्रतिक्रिया आइरहँदा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोकी बहिनी इल्मालाई भने लुका मोड्रिचले बेलोन डिओर जितेको कत्ति पनि चित्त बुझेको छैन ।

Page 3 of 7

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।