News | Tag: round of 16

च्याम्पियन्स लिग अन्तर्गत आज दुई खेल हुँदै, को पुग्ला क्वार्टरफाइनलमा ?

1 month ago

काठमाडौँ । आज राति हुने च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले इंग्लिस क्लब टोटनहमको समाना गर्दैछ भने स्पेनिस क्लब रियल मड्रिडले नेदरल्याण्ड्सको क्लब आयाक्ससँग प्रतिस्पर्धा गर्दैछ । आजको खेल अन्तिम १६ को दोस्रो लेग भएको कारणले गर्दा क्वार्टरफाइनलमा कुन क्लब पुग्छ भन्ने पनि टुंग्लो लाग्छ । क्वार्टरफाइनलमा दुई क्लब पुग्नेछन् भने दुई क्लब प्रतियोगिाताबाट बाहिरिनेछ ।

विश्वकपको अन्तिम १६ मा कुन राष्ट्रको प्रतिद्धन्द्धी को ?

9 months ago

काठमाडौं । रसिया विश्वकपको अन्तिम १६ को समिकरण पुरा भएको छ। बिहीबार राति सम्पन्न खेलबाट जापान र कोलम्बियाले पनि अन्तिम १६ मा स्थान बनाएसँगै अन्तिम १६ को समिकरण पूरा भएको हो।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।