News | Tag: Russia

रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध

2 weeks ago

मस्को, रूस । रूसले सयौँ यूक्रेनी नागरिक तथा दर्जनौँ कम्पनीविरूद्ध बिहीबार आर्थिक प्रतिबन्धको घोषणा गरेको छ । प्रतिबन्ध यूक्रेनले रूसमाथि लगाएको पछिल्लो आर्थिक प्रतिबन्धको प्रतिरोधस्वरूप आएको मस्कोले जनाएको छ ।

‘रूसी साइबर आक्रमण क्यानाडाप्रति पनि लक्षित’

1 month ago

ओटावा, क्यानाडा । रूसी साइबर आक्रमणबाट क्यानडासमेत प्रभावित भएको बताइएको छ ।

रूसद्वारा विमान आक्रमणः इजरायली राजदूतसँग सोधपुछ

1 month ago

मस्को, रूस । रूसले सोमबार इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर मङ्गलबार रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ ।

रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा खासालेपछि...

1 month ago

मस्को, रूस । रूसी जासुसी विमानलाई सिरियाली क्षेप्यास्त्रद्वारा भूमध्यसागरीय क्षेत्रमा खासालिएको रूसी रक्षामन्त्रालयले मङ्गलबार जनाएको छ । उक्त आक्रमणबाट विमानमा यात्रारत १५ जनाको मृत्यु भएको रूसको दावी छ ।

रूसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास

2 months ago

चिता, रूस । रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ ।

इडलिबमा भएको द्वन्द्वबारे टर्की र रूसको मतान्तर

2 months ago

तेहरान । सिरियाको इडलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसले फरक फरक मत व्यक्त गरेका छन् ।

रुसले शीत युद्धपछिको सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने

2 months ago

मस्को । रुसले आगामी महिना शीतयुद्ध पछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने भएको रुसी रक्षा मन्त्रीले बताएका छन् ।

रुसले सिरियामा पठायो ६३ हजार सेना

2 months ago

मस्को । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको जनाएको छ ।

उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

3 months ago

सोल । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार हुनु भएको छ । पुटिनले छिटै किमसँग भेटघाट गर्ने उत्तर कोरियाली सञ्चार माध्यमले बुधबार जानकारी दिएका छन् ।

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत

3 months ago

नयाँ दिल्ली । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Page 1 of 3

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

पैसा बचाउने हो ? यी सामान्य लाग्ने कुरामा ध्यान दिनुहोस्

काठमाडौं । महँगीले पेल्दै जाँदा धेरैलाई आम्दानीको थोरै हिस्सा पनि बचाउन गाह्रो भइरहेको अवस्था छ । धेरैलाई पैसा बचाउनै पर्ने अवस्था छ । तर, कतिपयले यति थोरै पैसा जम्मा गरेर के नै हुन्छ र भन्ने पनि गरेका छन् । कमाई थोरै भएपनि बचत गर्ने बानी राम्रो हो । यसले आफ्नो आवश्यकताहरुलाई कहिलेकाँही टारिदिने गर्छ । त्यसोभए कसरी गर्ने त बचत ?

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।