News | Tag: Russia world cup

विश्वकपमा समूह चरणका खेल आजबाट सकिँदै

1 year ago

काठमाडौं । जुन १४ बाट सुरु भएको रसिया विश्वकपको समूह चरणको खेल आजबाट सकिँदैछ । आज समूह ‘जी’ र ‘एच’ का खेलहरु सकिएसँगै अन्तिम १६ मा पुग्ने टोलीहरुको छनोट हुन लागेको हो ।

आज विश्वकपमा समूह ‘ई’ र ‘एफ’ का ४ खेलहरु हुँदै

1 year ago

काठमाडौं । आज विश्वकपको समूह चरणको तेस्रो खेलमा समूह ‘ई’ र ‘एफ’ का राष्ट्रहरु भिड्दैछन् । आजको खेलमा ब्राजिल, स्विजरल्याण्ड र सर्बियामध्ये १ राष्ट्र तथा जर्मनी र स्विडेनबीचको खेलबाट १ राष्ट्र अन्तिम १६ मा पुग्नेछन् ।

विश्वकपको अन्तिम १६ मा कुन–कुन टिमले स्थान पक्का गरे ? बाहिरिनेमा को ?

1 year ago

काठमाडौं । मंगलबार राति सम्पन्न नाइजेरिया र अर्जेन्टिनाको खेलसँगै फिफा विश्वकपमा अब मात्र ४ समूहको ८ वटा खेल बाँकी रहेको छ । विश्वकपमा हालसम्म समूह ‘ए’ बाट उरुग्वे र रसिया, समूह ‘बी’बाट स्पेन र पोर्चुगल, समूह ‘सी’ बाट फ्रान्स र डेनमार्क तथा समूह ‘डी’ बाट क्रोएशिया र अर्जेन्टिनाले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।

के एशियाली राष्ट्र जापानले सेनेगललाई पराजित गरेर अन्तिम १६ मा स्थान बनाउला ?

1 year ago

काठमाडौं । आज विश्वकपको दोस्रो खेलमा एशियाली राष्ट्र जापान र अफ्रिकी राष्ट्र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ । फिफा बारियताको ६१ औं स्थानमा रहेको जापानले २७ औं स्थानमा रहेको सेनेगलको सामना गर्न लागेको हो ।

विश्वकपमा आज पनि ३ खेल हुँदै

1 year ago

काठमाडौं । जुन १४ बाट सुरु भएको रसिया विश्वकपको समूह चरणका २९ खेलहरु सकिएका छन् । अझै समूह चरणका दोस्रो खेल बाँकी छ । आज पनि दोस्रो चरणकै तीन खेलहरु हुँदैछन् ।

विश्वकपमा २९ खेल सकिए, यस्तो छ सम्पूर्ण खेलको नतिजा

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न खेलमा जमर्नीले स्विडेनलाई पराजित गरेसँगै जुन १४ बाट सुरु भएको रसिया विश्वकपमा २९ खेल सकिएका छन् । जसमध्ये ४ खेल मात्रै बराबरीमा सकिएका छन् भने २५ खेलको नजिता जित तथा हारमा टुंगिएको छ ।

विश्वकपमा आज तीन खेल हुँदै, कुन खेल कति बजे ?

1 year ago

काठमाडौं । रसिया विश्वकपको समूह चरणको दोस्रो खेल जारी छ । आज शुक्रबार पनि तीन वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ को दुई खेल र समूह ‘डी’ को एक खेल हुँदैछ ।

विश्वकपमा आज तीन रोमाञ्चक खेलहरु हुँदै, कुन खेल कति बजे ?

1 year ago

काठमाडौं । रसिया विश्वकपको आठौं दिन आज तीन खेलहरु हुँदैछन् । आज समूह ‘सी’ को दुई खेल तथा समूह ‘डी’ को एक खेल हुन लागेको हो ।

विश्वकपको समूह ‘बी’बाट स्पेन, पोर्चुगल र इरानमध्ये को बाहिरिएला !

1 year ago

काठमाडौं । विश्वकपको समूह ‘बी’का दुई–दुई खेलहरु सकिएको छन् । विश्वकप उपाधिको दावेदार राष्ट्र स्पेनले इरानलाई बुधबार राति पराजित गरेसँगै दास्रो चरणका खेलहरु सकिएका छन् ।

विश्वकपअन्तर्गतका आजका तीन वटै खेल महत्वपूर्ण (कुन खेल कति बजे ?)

1 year ago

काठमाडौं । विश्वकप सुरु भएको छैठौं दिन आज ३ महत्वपूर्ण खेलहरु हुँदैछन् । आज समूूह ‘ए’ को एक खेल तथा समूह ‘बी’ का दुई खेलहरु हुन लागेका हुन् ।

Page 2 of 5

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।