News | Tag: Russia world cup

विश्वकप समूह एबाट रसिया रसिया अन्तिम १६ मा पुग्ने इजिप्ट बाहिरिने सम्भावना

7 months ago

काठमाडौं । विश्वकपको समूह ‘ए’ मा रहेको अफ्रिकी राष्ट्र इजिप्ट समूह चरणबाटै बाहिरने सम्भावना प्रवल भएको छ । दोस्रो खेलमा पनि पराजय ब्यहोरेपछि इजिष्ट बाहिरिने खतरा बढेको हो ।

आज विश्वकपमा तीन खेल हुँदै, आजैबाट समूह चरणको दोस्रो राउन्ड सुरु

8 months ago

काठमाडौं । विश्वकपको छैटौं दिन आज पनि ३ खेलहरु हुँदैछन् । आज आज समूह ‘एच’ को दुई खेल तथा समूह ‘ए’ को एक खेल हुन लागेको हो । आजको पहिलो खेल दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया र एशियाली राष्ट्र जापानबीच हुन लागेको हो ।

विश्वकपमा १४ खेल सकिए, सम्पूर्ण खेलको नतिजा सहितकाे जानकारी

8 months ago

काठमाडौं । सोमबार राति इंग्ल्यान्डले ट्यूनिसियालाई पराजित गरेसँगै जुन १४ बाट सुरु भएको रसिया विश्वकपमा १४ खेल सकिएका छन् । १४ खेलमा हालसम्म ३२ गोल भएका छन् भने गोल रहित बराबरीमा कुनै पनि खेल सकिएको छैन ।

विश्वकपमा आज ३ खेलहरु हुँदै, कुन खेल कति बजे ?

8 months ago

काठमाडौं । विश्वकपको पाँचौ दिन आज ३ खेलहरु हुँदैछन् । आज समूह 'एफ'को १ तथा समूह 'जी'का दुई खेलहरु हुन लागेको हो ।

डिफेन्डिङ च्याम्पियन जमर्नी बलियो प्रतिद्धन्द्धी मेक्सीकोसँग भिड्दै

8 months ago

काठमाडौं । आज हुने विश्वकपको दोस्रो खेल डिफेन्डिङ च्याम्पियन जर्मनी र मेक्सीकोबीच हुन लागेको हो । फिफा वरियताको पहिलो स्थानमा रहेको जर्मनीले १५ औं स्थानमा रहेको मेक्सीकोसँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार ८ः ४५ मा सुरु हुनेछ ।

विश्वकपमा आज ३ खेल हुँदै, कुन खेल कति बजे ?

8 months ago

काठमाडौं । रुसमा जारी विश्वकपको चौथो दिन आज ३ खेलहरु हुँदैछन् । आज विश्वकपको समूह ‘ई’ को दुई तथा समूह ‘एफ’ को एक खेल हुन लागेको हो ।

के एसियाली राष्ट्र इरानले मोरक्कोलाई पराजित गर्न सक्ला ?

8 months ago

काठमाडौं । आज साँझ पौने ८ बजे दुई खेलहरु हुँदैछ । दक्षिण अमेरिकन राष्ट्र मोरक्कोले एसियन राष्ट्र इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । इरान फिफा वरियताको ३७ औं स्थानमा रहेको छ भने मोरक्को ४१ औं स्थानमा रहेको छ ।

विश्वकपको टिकटको मूल्य कति ?

8 months ago

काठमाडौं । रसिया विश्वकपका खेलहरु आजबाट सुरु हुँदैछन् । रसिया विश्वकपका टिकटलाई विभिन्न ४ वर्गमा विभाजन गरिएको छ । दोस्रो समूह चरणको खेलको लागि टिकटको मूल्य ७९ पाउण्ड स्टर्लिङबाट सुरु हुन्छ ।

यसरी हुँदैछ विश्वकपको उद्घाटन

8 months ago

काठमाडौं । आज नेपाली समयअनुसार सवा ८ बजेबाट रसिया विश्वकपको उद्घाटन सत्र सुरु हुनेछ । आजको उद्घाटन सत्र मस्कोस्थित लुज्निकी रंगशालामा रसिया र साउदी अरेबियाबीचको खेलअघि चल्नेछ ।

आजबाट विश्वकप फुटबल, नेपाली समयको तालिका सहित

8 months ago

काठमाडौं । फुटबलको महाकुम्भ आजबाट रसियाको मस्कोमा सुरु हुँदैछ। रसिया संस्करणको विश्वकपमा पनि ३२ देश सहभागी छन् । सहभागी देशले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

Page 3 of 5

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।