News | Tag: Russia world cup

‘रसिया विश्वकप उपाधिको दावेदार राष्ट्र अर्जेन्टिना’

1 year ago

अर्जेन्टिनालाई रसिया विश्वकको उपाधि जित्ने दाबेदार राष्ट्रको रुपमा हेरिएको छ । हालसम्म २ पटक मात्रै विश्वकपको उपाधि उचालेको अर्जेन्टिनासँग विश्वका महान खेलाडी लियोनल मेसी छन् । त्यसकारण पनि अर्जेन्टिना विश्वकप जित्ने बलियो राष्ट्र बनेको हो । मेसी अर्जेन्टिनाको कप्तान हुन् । उनकै कप्तानीमा अर्जेन्टिना विश्वकप २०१८ मा उत्रिँदैछ ।

रसिया विश्वकपको उपाधि जित्न फ्रान्स तयार !

1 year ago

फ्रान्सलाई रसिया विश्वकपको दावेदारमध्येको एक राष्ट्रको रुपमा हेरिएको छ । स्टार युवा खेलाडीहरुले भरिएको फ्रान्सको टिमलाई प्रशिक्षक डिडियर डेसच्याम्पसले ब्यालेन्स बनाएका छन् । फ्रान्सले विश्वकप फुटबलमा सधैं दमदार प्रदर्शन गर्दै आएको छ ।

Page 5 of 5

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।