News | Tag: Sandeep Lamichhane

सन्दीपलाई भोट गर्ने कि !

3 days ago

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)– २०१९ चलिरहेको बेला नेपाली लेग स्पिनर सन्दीप लामिछाने कसरी चर्चाबाट टाढा रहन सक्छ ? उनको टिम दिल्ली क्यापिटल्सले ठिकै खेलिरहेको छ र लिग चरणको शीर्ष तीनमा छ । दिल्लीको प्रत्येक खेलअघि नेपालीहरुमा उत्सुकता हुन्छ– के आज दिल्लीले सन्दिपलाई मैदानमा उतार्छ ?

बङ्गलादेशका हसनलाई पछि पार्दै सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

2 weeks ago

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पारेका हुन् । सन् २०१९ मा अफ्रिदीले २६, राशिद २५ र सकिबले २४ विकेट लिएका छन् ।

पिएसएल खेलेर सन्दीप स्वदेश फर्कँदै

1 month ago

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्कँदै छन् ।

टी–१० क्रिकेट लिगः पहिलो खेलमै सन्दीप ‘प्लेयर अफ दी म्याच’

5 months ago

काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगको पहिलो खेलमा नै नेपाली खेलाडी सन्दिप लामिछाने ‘प्लेयर अफ दी म्याच’ घोषित भएका छन् ।

सन्दिप लामिछानेले दिल्लीबाटै २०१९ को आईपीएल खेल्ने

5 months ago

काठमाडौं । सन् २०१९ को भिभो इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपालका खेलाडी सन्दिप लामिछानेले दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । क्लबले बिहीबार जारी गरेको स्वाडमा नेपालका सन्दिप पनि परेका छन् । दिल्लीले सन्दिपलाई रिटेन गरेको हो ।

क्रिकेटर सन्दिप लामिछानेलाई कारबाही

5 months ago

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) मा सन्दिप लामिछाने कारबाहीमा परेका छन् । टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सन्दीपले खेलको दौरान अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को नियम उल्लंघन गरेको भन्दै आयोजकले उनलाई कारबाही गरेको हो ।

सन्दिपले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग पनि खेल्ने

5 months ago

काठमाडौं । नेपालका युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो ।

सन्दिपले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग पनि खेल्ने

5 months ago

काठमाडौं । नेपालका युवा बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो ।

सन्दीपले टी टेन क्रिकेट पनि खेल्ने

6 months ago

काठमाडौं । नेपाली रोष्ट्रिय टिमका क्रिकेट खेलाडी सन्दीप लामिछानेले टी टेन क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

सन्दीप लामिछानेले अफगान प्रिमियर लिग पनि खेल्ने

7 months ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग क्रिक्रेट खेल्ने भएका छन् ।

Page 1 of 2

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।