News | Tag: sher bahadur deuba

देउवाकाे दाबी : काँग्रेस मात्रै 'प्रजातान्त्रिक समाजवादी' पार्टी

1 week ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताएका छन् । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो ।’

जिल्ला सभापतिको भेलामा किन गएनन् देउवा ?

1 week ago

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोटको ककनीमा बुधबार सुरु जिल्ला सभापतिको भेलामा अनुपस्थित भएका छन् । देउवाबाटै भेलाको उद्घाटन गर्ने तयारी गरिए पनि अन्तिम समयमा उनी अनुपस्थित भएका हुन्।

सरकारलार्इ देउवाकाे प्रश्न : पत्रकारलाई पक्राउ गर्नेजस्तो काम पनि गर्ने हो ?

2 months ago

काठमाडौं । समाचार प्रकाशित गरेकै आधारमा सरकारले पत्रकारलाई पक्राउ गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । प्रहरीले गत सोमबार खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ती जनाउँदै देउवाले आफु उक्त पक्राउको विरोधमा रहेको स्पष्ट पारेका हुन् ।

‘दोषी जोगाउने राज्य न्याय कहाँ पाउने ?’

3 months ago

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले निर्मला पन्त हत्या प्रकरणमा सरकारको व्यवहारप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

निर्मला पन्त प्रकरणमा देउवाकाे कडा टिप्पणी : राज्य नै दाेषी जाेगाउन लागेपछि न्याय माग्न कहाँ जाने ?

3 months ago

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा राज्यले नै दोषी जोगाउन खोजेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कडा टिप्पणी गरेका छन् ।

देउवा सहमत नभए तीनपटक बैठक

4 months ago

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसमा विपक्षी दलका नेता सहमत नभए संवैधानिक परिषद्को बैठक तीनपटकसम्म बस्नुपर्ने हुन्छ । संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ दफा ६ को उपदफा ५ अनुसार सर्वसम्मत कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन भन्ने उल्लेख छ ।

देउवाविरुद्ध ८ भाइको एक्सन, सिटौला भिलेन बनेपछि तनाव

5 months ago

काठमाडौँ । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई अविलम्ब महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिएका छन् । उनीहरुले हेटौंडामा पार्टी सभापति शेरबहादुर देउवा वरुद्ध फायर खोलेका छन् । सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् ।

Page 1 of 1

प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।