News | Tag: sita dahal

आईसीयूमा राखेर प्रचण्ड पत्नी सीताको उपचार

3 months ago

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई दिनदेखि सुमेरु अस्तालमा भर्ना भएकी छन्। रुघाखोकी र ज्वरो आएपछि उनलाई आइतबार बिहान सुमेरु अस्ताल भर्ना गरिएको थियो। उनलाई आईसीयूमा राखेर उपचार गरिएको छ।

सिता दाहालको स्वास्थ्यमा सुधार, आज काठमाडौं आउँदै

9 months ago

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष प्रचण्डसँग सिङ्गापुर गएकी थिइन् । जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको छ ।

प्रचण्ड पत्नीसँगै स्वदेश फर्कने, के छ सिताको स्वास्थ्य अवस्था ?

9 months ago

काठमाडौ‌ं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार देखिएको छ । स्वास्थ्य स्थितिमा समस्या देखिएपछि नेपालमै उपचार गराउँदै आएकी सीतालाई थप उपचारका लागि रिफर गरिएपछि सिङ्गापुरस्थित माउण्ट एलिजाबेथ अस्पतालका डाक्टरसँग परीक्षण गराइएको छ । अहिले दाहालले चिकित्सकको निगरानीमा वाटर थेरापी र औषधी लिइरहेएको छोरी गंगा दाहालले बताइन् ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।