News | Tag: smuggling

कहाँ पुग्यो सुन प्रकरणको अनुसन्धान ? के गर्दैछ छानविन समिति ?

11 months ago

काठमाडौं । तस्करीको साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद थपिएसँगै समिति थप सक्रिय भएको छ ।

अस्ट्रेलियाबाट हुने हुण्डी रोक्न सरकारले चाँढै कडा कदम चाल्ने

11 months ago

सिड्नी । अस्ट्रेलियाबाट हुने अवैध हुण्डी रोक्न नेपाल सरकारले चाँढै कडा कदम चाल्ने भएको छ । कार्यभार सम्हालेको पहिलो वर्षमा भएका कामहरुको विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राजदुत शेर्पाले अस्ट्रेलियाबाट हुने अवैध हुण्डीप्रति सरकार गम्भीर रहेको बताईन ।

सशस्त्रकै गाडीमा काठ तस्करी !

11 months ago

काठमाडाैं । सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौँ सखुवाको काठ तस्करी गरेको खुलेको छ । अरुण गुल्म खाँदवारी सखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति धनकुटाको मुलघाट पुर्याईएको थियो ।

Page 2 of 2

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।