News | Tag: South Africa

साउथ अफ्रिकालाई झट्का, फास्ट बलर स्टेन विश्वकपबाट बाहिरिए

4 months ago

काठमाडौँ । इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा साउथ अफ्रिकालाई झट्का लागेको छ । लगातार दुई खेलमा हार व्यहोरेको साउथ अफ्रिका फास्ट बलर डेल स्टेन कुमको चोटका कारण विश्वकपबाट बाहिरिएका हुन् ।

के आयोजक राष्ट्र इंग्ल्याण्डलाई साउथ अफ्रिकाले निराश पार्न सक्ला ? (प्रिभ्यू)

4 months ago

काठमाडौँ । यस संस्करणको विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक राष्ट्र इंग्ल्याण्ड तथा साउथ अफ्रिका भिड्दैछन् । लन्डनस्थित द ओभल स्टेडियममा नेपाली समयअनुसार सवा ३ बजे शुरु हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछ । पहिलो खेलको जितले टिमको मनोवल उच्च हुने हुनाले दुवै टिमले शानदार खेल प्रस्तुत गर्ने क्रिकेट पण्डितहरुको अनुमान छ ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

'शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ'

एजेन्सी । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ ।

विचित्र विश्व

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

सन्यासीको आश्रममा छापा मार्दा ६०० करोडभन्दा बढीको कालाे धन फेला

एजेनसी । भारतको आयकर विभागले आंध्र प्रदेश, कर्नाटक र तमिलनाडुमा रहेका एक सन्यासीको घरमा छापा मार्दा ६०० करोडभन्दा बढीको स्रोत नखुलाइएको सम्पत्ति फेला पारेको छ । ती सन्यासी बस्दै आइरहेको कल्कि भगवान आश्रमबाट ६०० करोड भारतीय रुपैयाँ भन्दा बढी भेट्टाएको छ।