News | Tag: south indian

यी हुन् सर्बाधिक कमाउने ५ साउथ इण्डियन नायक

10 months ago

दक्षिण भारतीय (साउथ इण्डियन) सिने उद्योगले तिब्र गतिमा प्रगति हासिल गरिरहेको छ । त्यहाँ बर्षेनी वर्षेनी ठूलो संख्यामा तामिल, तेलगु, कन्नडा र मलायालम भाषाका फिल्महरु निर्माण हुने गरेका छन् ।

कसले हाल्यो रजनिकान्तमाथि सय करोडको मुद्दा ?

1 year ago

काठमाडौं । पछिल्लो समय साउद इन्डियन अभिनेता रजनिकान्त चर्चामा छन् । उनी अभिनित चलचित्र ‘काला’ आउँदो शुक्रवार बाट रिलिज हुर्दैछ । तर, यति बेला उनी चलचित्रको कानुनी झमेलामा परेको छन् । चलचित्रका मुख्य कलाकार रजनीकान्तलाई जवाहर नाडर नाम गरेका एक पत्रकारले मानहानीको मुद्दा हालेका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।