News | Tag: spain

स्पेनले पनि स्वीकार गर्‍यो गुइदोलाई राष्ट्रपति

1 week ago

म्याड्रिड । स्पेनले पनि भेनेजुएलाका विपक्षी नेता हुँवा गुइदोलाई त्यहाँको कामचलाउ राष्ट्रपतिको रुपमा स्वीकार गरेको छ ।

डुङ्गा पल्टिँदा स्पेनमा १२ जना आप्रवासीको मृत्यु

1 month ago

मड्रिड । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।

मेस्सीलाई रोनाल्डोको प्रश्नः स्पेनमा मात्रै कति बस्छौ

2 months ago

काठमाडौँ । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीलाई सेरिया ए मा आउन चुनौती दिएका छन् ।

लुईस इन्रिकेको स्पेनको लगातार दोस्रो हार

3 months ago

काठमाडौं । लुईस इन्रिकेको प्रशिक्षणमा रहेको स्पेनले अर्को पनि हार व्यहोरेको छ । बिहीबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन क्रोएशियासँग पराजित भएको हो । क्रोएशियाको माक्सेमिर रंगशालामा सम्पन्न खेलमा घरेलु टिम ३–२ गोलले पराजित भएको थियो ।

स्पेनद्वारा वेल्स ४–१ गोलले पराजित

4 months ago

काठमाडौं । बिहीबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा स्पेनले वेल्समाथि शानदार जित दर्ता गरेको छ । मिलिनियम स्टेडियममा सम्पन्न खेलमा स्पेनले ४–१ गोलको जित दर्ता गरेको हो ।

स्पेनले क्रोएशियालाई भारी गोल अन्तरले हरायो

5 months ago

काठमाडौं । मंगलबार राति सम्पन्न यूइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले क्रोएशियाविरुद्ध ६–० गोलको जित दर्ता गरेको छ ।

स्पेनले इंग्ल्याण्डलाई हरायो, आइसल्याण्डको लज्जास्पद हार

5 months ago

काठमाडौं । शनिबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गरेको छ भने स्विजरल्याण्डद्वारा आइसल्याण्ड भारी गोल अन्तरले पराजित भएको छ ।

स्पेनको नयाँ प्रशिक्षकमा लुईस इन्रिके नियुक्त

7 months ago

एजेन्सी । स्पेनिस एफएले स्पेन राष्ट्रिय टिमको जिम्मेवारी बार्सिलोनाका पूर्व प्रशिक्षक लुईस इन्रिकेलेलाई दिएको छ । विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि स्पेनले नयाँ प्रशिक्षक चयनको प्रकृया अगाडि बढाएको थियो ।

स्पेनमाथि ऐतिहासिक जित हातपारेपछि रसियामा खुशीयाली

7 months ago

मस्को । रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ ।

पेनाल्टीमा स्पेनलाई पराजित गर्दै आयोजक राष्ट्र रसिया विश्वकपको क्वार्टरफाइनलमा

7 months ago

काठमाडौं । पेनाल्टीमा स्पेनलाई हराउँदै विश्वकपको आयोजक राष्ट्र रसिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति लुज्निकी रंगशालमा सम्पन्न खेलको नियमित समयमा दुवै पक्षबाट १–१ गोल मात्रै भएको कारणले गर्दा खेल अतिरिक्त समयमा गएको थियो ।

Page 1 of 2

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।