News | Tag: student

डेरा गरेर अध्ययन गर्ने विद्यार्थीलाई गृह जिल्ला पु¥याइँदै

1 month ago

झापा । जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पु¥याइने भएको छ । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि डेरामा बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पु¥याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

अज्ञात रोगले विद्यार्थी बिरामी

2 months ago

काठमाडौँ । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए ।

चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टर

4 months ago

काठमाडौँ । लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको छ । विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमापर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु¥याइएको हो ।

डेढ घण्टाको यात्रापछि विद्यालय पुग्छन् विद्यार्थी

5 months ago

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिका बालबालिका पढ्नका लागि अहिले पनि भोकै हिँडेर घण्टौँको बाटो पार गर्नुपर्छ । भौगोलिक विकटता र यातायातका असुविधा

अष्ट्रेलिया विशेषः विद्यार्थी भिषा थप्दा अपनाउनुपर्ने सावधानी

11 months ago

अष्ट्रेलियामै रहेर विद्यार्थी भिषाको लागि पुनः आवेदन दिएका विद्यार्थीहरूको आवेदन अस्वीकृत हुने दर पछिल्लो समयमा बढेको देखिएको छ । विशेष गरी सब–क्लास ४८५ (टीआर) भिषा सकिने बेलामा आएर विद्यार्थी भिषा थप्न चाहने र लामो समयसम्म अष्ट्रेलियामा विद्यार्थी भिषा नवीकरण गराउँदै आएका विद्यार्थीहरूको भिषा

अष्ट्रेलियाको एक विश्वविद्यालयका कारण एक छात्रले गुमाए सेक्स पावर, अदालतमा दायर गरे २० करोडको मुद्धा

11 months ago

एजेन्सी । उच्च शिक्षाका दौरान किताबको बोझ, दिनहुँको असाइनमेन्ट, परिक्षाको दबाब लगायत अन्य कारण विद्यार्थीहरुमा असिमित तनाव हुनेगर्छन् ।

विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

1 year ago

कञ्चनपुर । नियमित पढाइको मागमा बेवास्ता गरेको भन्दै महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुखकको आज कुर्सी जलाएका छन् ।

सरकार यही हो समृद्धि ? दैनिक ३ सयको हाराहारीमा विदेशिन्छन् नेपाली विद्यार्थी

1 year ago

काठमाडौँ । पछिल्लो एक दशकयता नेपालबाट विद्यार्थी भिसामा विदेशीनेहरूको संख्या ह्वात्तै बढेको छ । नेपाली विद्यार्थीहरू अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, जापान, फिनल्याण्ड, जर्मनीसहित विश्वका ७३ राष्ट्रमा उच्च शिक्षा तथा व्यवसायीक शिक्षाको लागि जाने गरेका छन् ।

विद्यालय भवन भत्किँदा केही बालबालिकाको मृत्यु भएको आशङ्का

1 year ago

लागोस, नाइजेरिया । नाइजेरियाको व्यवसायिक क्षेत्रमा रहेको एउटा विद्यालयको भवन बुधबार भत्किँदा केही बालबालिकाको मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गरी अधिकारीले बताएका छन् ।

मुख्यमन्त्रीले धेरै पढ्नुहोस् भनेपछि...

1 year ago

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अन्य मन्त्रीहरु भर्ना अभियानमा अभिभावक बनेकाहरुको सहयोग पाइरहेको विद्यार्थीहरुले बताएका छन् । पोखरा महानगर ७ मासबारको श्रीकृष्ण माविमा अध्ययरत दुृई बालबालिका अभिभाव बनेका मुख्यमन्त्री गुरुङले उनीहरुलाई बेला बेलामा भेट्ने गरेका विद्यार्थीहरुले बताएका छन् ।

Page 1 of 2

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।