News | Tag: sweden

यमन शान्ति वार्ता स्वीडेनमा शुरु हुँदै

8 months ago

रिम्बो, स्वीडेन । चार वर्षदेखि जारी गृहयुद्ध अन्त्य गर्ने उपायको खोजी गर्न यमन सरकार र बिद्रोहीबीचको शान्ति वार्ता बिहीबार स्वीडेनमा शुरु हुँदैछ ।

स्विजरल्याण्डलाई हराउँदै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

1 year ago

काठमाडौं । स्विजरल्याण्डलाई १–० गोलले पराजित गर्दै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को खेलमा दुवै राष्ट्रले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

पेनाल्टीमार्फत गरेको गोलले स्विडेन विजयी

1 year ago

काठमाडौं । खेलको ६५ औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै स्विडेनले एशियाली राष्ट्र दक्षिण कोरियालाई हराएको छ । केहीबेरअघि सम्पन्न खेलमा स्विडेन १–० गोलले विजयी भएको हो ।

विश्वकपः नयाँ इतिहास रच्ने दाउमा स्वीडेन टोली

1 year ago

एजेन्सी । सन् २०१८ को विश्वकपका लागि स्वीडेनको तयारी जोडतोडसँग भइरहेको छ । यसपटक विश्व चर्चित स्टाइकर जालाटन इब्राहिमोबिक बिना नै विश्वकपमा छनोट भएको स्वीडेन ग्रुप अफ डेथमा रहेको छ ।

जालाटन इब्राहिमोविकबिनाको स्वीडेनको विश्वकप तयारी कस्तो

1 year ago

सन् २०१८ को विश्वकपका लागि स्वीडेनको तयारी जोडतोडसँग भइरहेको छ । यसपटक विश्व चर्चित स्टाइकर जालाटन इब्राहिमोबिक बिना नै विश्वकपमा छनोट भएको स्वीडेन ग्रुप अफ डेथमा रहेको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

सत्य बोल्दा मन शान्त हुनुका साथै समस्याहरु पनि टाढा हुन्छ !

काठमाडौं । महाभारतको वनपर्वमा उल्लेख गरिएको छ, सत्य बोल्ने मानिसलाई के–के फाइदा हुन्छ । यसका अलावा महाभारतमा सबै कुराहरु बताइएको छ जसले हाम्रो जीवनसँग सरोकार राख्छ । यसका साथै सत्य बोल्नाले भगवान पनि प्रसन्न हुन्छन् । मुख्यतया सत्य बोल्ने व्यक्तिलाई यी चार कुराहरु प्राप्त हुन्छ ।

विचित्र विश्व

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

नौ वर्षीय बालकले ५० वर्षअघिको सन्देश बोतलभित्र भेटेपछि...

एजेन्सी । अष्ट्रेलियाका नौ वर्षे बालक ज्या इलियटले समुद्री किनारमा बोतलभित्र रहेको एक सन्देश भेटेका छन् । उक्त सन्देश ५० वर्षभन्दा अघि ब्रिटिस लेखक पल गिलमोरले हिन्द महासागरमा छाडेका थिए ।