News | Tag: switzerland

स्वीट्जरल्याण्डमा एक हप्तामा दुई मन्त्रीले किन दिए राजिनामा ?

4 months ago

जेनेभा । स्वीट्जरल्याण्डका उर्जा मन्त्री डोरिस लेथार्डले बिहीबार राजिनामाको घोषणा गरेका छन् ।

स्वीट्जरल्याण्डद्वारा नेपाललार्इ दुई अर्ब सहयोग

5 months ago

काठमाडौँ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु. दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

स्विजरल्याण्डलाई हराउँदै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

7 months ago

काठमाडौं । स्विजरल्याण्डलाई १–० गोलले पराजित गर्दै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । मंगलबार राति सम्पन्न अन्तिम १६ को खेलमा दुवै राष्ट्रले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए ।

११ खेल सकिँदा विश्वकपका खेलहरुको नतिजा अनपेक्षित

7 months ago

काठमाडौं । विश्वकपको ११ वटा सकिँदा उपाधिको दावेदार भनिएका राष्ट्रहरुको नतिजा अनपेक्षित आएका छन् । समूह चरणका खेलहरु चलिरहँदा फ्रान्सबाहेक अन्य टोलीको नतिजा फुटबल पण्डितहरुले सोचेबिपरित आइरहेको हो ।

विश्वकपको दावेदार भनिएको स्पेनले मैत्रिपूर्ण खेलमा स्विजरल्याण्डसँग बराबरी खेल्यो

8 months ago

काठमाडौं । विश्वकपको लागि बलियो भनिएको यूरोपियन राष्ट्र स्पेनले मैत्रिपूर्ण खेलमा स्विजरल्याण्डसँग बराबरी खेलेको छ । आइतबार राति सम्पन्न खेलमा स्पेनले घरेलु मैदानमा अग्रता लिए पनि जोगाउन भने सकेन ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

कहिल्यै नगर्नुहोस् यस्ता १० पाप, भगवानले कहिल्यै माफि दिदैँनन्

एजेन्सी । महाभारतमा जेठा पाण्डव पुत्र युधिष्ठिरले पितामह भीष्मलाई सोधेका थिए । मानिसले कस्ता कस्ता काम गर्नु हुन्छ ? के के काम गर्नु हु्न्न ? र हाम्रो स्वभाव कस्तो हुनुपर्छ ?

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।