News | Tag: syria

सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या भएपछि...

3 days ago

बेरुत । इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूहरुले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् ।

विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति

1 week ago

क्वामिस्ली, सिरिया । सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् ।

सिरियामा के आईएस पूर्णरूपमा पराजित भएकै हो त ?

4 weeks ago

बागुज, सिरिया । इस्लामिक स्टेट (आईएस) जिआदी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले शनिबार बताएको छ ।

नथामिएको सिरिया युद्धः तीन लाख ७० हजार व्यक्तिको मृत्यु

1 month ago

बेरुत । सिरियामा आठ वर्षयता जारी युद्धको क्रममा तीन लाख ७० हजार व्यक्तिको मृत्यु भएको सिरियाली अधिकारीले जनाएका छन् ।

सिरियामा एक करोड १७ लाखलाई मानवीय सहायता आवश्यकः प्रतिवेदन

1 month ago

संयुक्त राष्ट्रसंघ । सिरियामा यस वर्ष अर्थात् सन् २०१९ मा कम्तीमा एक करोड १७ लाख सिरियाली नागरिकलाई मानवीय सहायता आवश्यक पर्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुले जानकारी दिएका छन् ।

सिरियामा भएको आक्रमणका ७० जना हताहत

2 months ago

दमासकस । सिरियाको पूर्वी क्षेत्रमा भएको हवाई आक्रमणमा परी मृत्यु र घाइते हुनेको संख्या करिब ७० पुगेको अधिकारीहरुले बताएका छन् ।

सिरियामा विद्रोही समूहबीच झडप, १९ जनाको मृत्यु

3 months ago

बेरुत । उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् ।

सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति

3 months ago

मस्को । सिरियामा तैनाथ अमेरिकी सैनिक फिर्ता भएपछि रुस र टर्कीले सहकार्य गर्ने बारेमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताएका छन् ।

विवादास्पद सैनिक फिर्ती आदेशमा हस्ताक्षर

3 months ago

वासिङटन । सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो ।

सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न बेलायतको आग्रह

4 months ago

लण्डन । बेलायतले सिरियाबाट अमेरिकी सेना हटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।

Page 1 of 3

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

आज मंगलबार, यस्ता कामहरु गर्नुहोस् फलिफाप हुन्छ

एजेन्सी । आज मंगलबारको दिन । मान्यताका अनुसार मंगलबारको सम्बन्ध मंगल ग्रहसँग हुन्छ । यस दिनलाई हनुमान जीको दिन पनि भनिन्छ । यस दिनलाई मंगलको उर्जा पनि मानिन्नछ । संकटको समयमा मानिसको उर्जा हानी हुने गर्छ । मान्यताका अनुसार यस दिन हनुमानलाई प्रशन्न पार्ने काम गरिन्छ ।