News | Tag: teacher

'शिक्षकले फेल बनायो भन्दैमा आफ्नो सपनालाई चाँहि कहिल्यै फेल नबनाउनु'

1 month ago

‘म आँफैले आफूलाई परिभाषित गर्न सकिन भने अरूले मलाई तिनकै स्वादअनुसार परिकार बनाएर चपाउने छन्’–औड्रे लोड्रे ।

किन विस्थापित भए ३२ हजार शिक्षक

3 months ago

लेगोस । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् ।

विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी

3 months ago

जिल्लाका अधिकांश विद्यालयमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ । माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय (ई) हाजिरी जडान गरिएको हो ।

अस्थायी शिक्षकद्धारा आन्दोलनको घोषणा

4 months ago

काठमाडौँ । अस्थायी शिक्षकलाई रोजगार विहिन बनाएको भन्दै अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिले आन्दोलन गर्ने भएको छ । उनीहरु अस्थायी शिक्षकलाई विस्थापन नगरी पटक–पटक परीक्षा दिने व्यवस्था गर्न माग गरेका छन् ।

अनौठा ५ शिक्षक जसबारे तपाईंलाई थाहा नहुन सक्छ

5 months ago

दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।

गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

5 months ago

काठमाडौँ । टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ ।

शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

6 months ago

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पु¥याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ ।

तोकेभन्दा बढी सुविधा माग्दै अस्थायी शिक्षक

7 months ago

काठमाडौँ ।आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नेपाल सरकारसँगको विगतको सहमति र कानूनी आधार विपरीत नयाँ माग राखी आन्दोलन थालेका छन् ।

Page 1 of 1

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

महिनावारीको समयमा महिलाले आफ्नो हेरचाह कसरी गर्ने ?

एजेन्सी । महिनावारी महिलाहरुको शरीरमा हुने नियमित जैविक प्रक्रिया हो । परम्परागत हिन्दु धार्मिक मान्यताले यस महिनावारीको समयलाई अछूतका रुपमा व्यवहार गरेको पाइन्छ । महिनावारी एक प्रक्रिया रहेसँगै यस समयमा महिलाले आफ्नो शरीरको विशेष ध्यान पुर्याउनु जरुरी हुन्छ । यसका लागि महिलाले विभिन्न उपायहरु अपनाउन सक्छन् ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।