News | Tag: tennis

सरेनालाई सोझो सेटमा हराउँदै जापानकी ओसाकाले जितिन् यूएस ओपनको उपाधि

5 months ago

काठमाडौं । यूएस ओपन टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छिन् । २० वर्षीय ओसाकाले ६ पटककी उपाधि विजेता सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै पहिलो पटक ग्रान्डस्लामको उपाधि जितेकी हुन् ।

टेनिसका सर्वाधिक चर्चित खेलाडीहरु, कसको कमाइ कति ?

5 months ago

टेनिस खेल विश्वमै सर्वाधिक हेरिने खेल तथा राम्रो पैसा भएको खेलको रुपमा लिने गरिन्छ । विश्वभर टेनिसका लाखौ दर्शकहरु रहेका छन् ।

सेरेना विलियम्सलाई हराउँदै एञ्जेलिक विम्बल्डन च्याम्पियन

7 months ago

एजेन्सी । सात पटककी विजेता सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एञ्जेलिक कर्वर तेस्रो ग्रण्डस्लाम टेनिस विम्बल्डनको महिलातर्फ च्याम्पियन बनेकी छन् ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।