News | Tag: turkey

विपक्षीद्वारा परिणाम स्वीकार

7 months ago

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान यहाँको राष्ट्रपति पदमा पुनःनिर्वाचित भएका विपक्षीहरूले सो परिणामको स्वागत गरेका छन् ।

एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार, विश्वभरबाट बधाई

7 months ago

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित भएका छन् ।

टर्कीले पायो नयाँ राष्ट्रपति

7 months ago

एजेन्सी । टर्कीको राष्ट्रपतिमा रेजेप तय्यीय एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएका छन् । टर्किका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले खसेका वैध मतमध्ये राष्ट्रपतिले बहुमत मत ल्याएको बताउँदै राष्ट्रपतिमा रेजेप विजयी भएको बताएका हुन् ।

टर्कीमा राष्ट्रपति र संसद्को निर्वाचन

7 months ago

अङ्कारा । टर्कीमा राष्ट्रपति र संसद्को निर्वाचनका लागि आइतबार मतदान भएको छ ।

मैत्रिपूर्ण खेलमा रसिया टर्कीसँग बराबरीमा रोकियो

8 months ago

काठमाडौं । विश्वकपको आयोजक राष्ट्र रसियाले टर्कीसँग मैत्रिपूर्ण खेलमा १(१ गोलको बराबरी खेलेको छ । मंगलबार राति सम्पन्न खेल रसियाकै चीइबी एरिनामा भएको थियो ।

Page 2 of 2

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।