News | Tag: tv

सरकारले विदेशी च्यानलको अनुमति शुल्क पनि बढायो

2 months ago

काठमाडौं । मूल्य अभिवृद्धि करका कारण इन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ । विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मूल्य महँगो हुने भएको हो ।

अध्ययन भन्छ, 'टिभी हेर्ने बालवालिकाको पढाइ राम्रो'

3 months ago

काठमाडौं । अधिकांस अभिभावकले बालबासिलकालाई भन्ने कुरा उस्तै हुन्छ, धेरै टिभी नहेर पढाइ विग्रन्छ । बालबालिका पनि अभिभावकको डरले धेरै टिभी हेरि रहँदैनन् ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।