News | Tag: पक्राउ

काटेश्वरको नरेफाँटबाट नगदसहित ८ जुवाडे पक्राउ

22 hours ago

काठमाडौँ । कोटेश्वरको नरेफाँटबाट नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले स्थानीय दिपक कार्कीको घरमा जुवा खलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई २६ हजार ४ सय रुपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको काठमाडौँ प्रहरी परिसर, टेकुले जनाएको छ ।

कार तोडफोड गर्ने चितवनका थापा पक्राउ

4 days ago

काठमाडौँ । नेपाल प्रहरीले कार तोडफोड कार्यमा सङ्लग्न एकजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित सडकमा रोखेर राखेको बा २० च ४००३ नं को सुजुकी ब्रेज कार तोडफोड गर्ने चितवन भरतपुर महानगरपालिका–२ का ३३ वर्षीय थमबहादुर थापालाई बुधबार बिहान पक्राउ गरेको हो ।

स्याङ्जामा भैँसी चोरेको आरोपमा पक्राउ

5 days ago

स्याङ्जा । भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।

पुल्चोकबाट एक करोड बराबरको सुन चोर्ने भारतीय गिरोह पक्राउ

1 week ago

काठमाडौँ । पुल्चोकबाट एक करोड बराबरको सुन चोर्ने गिरोह पक्राउ परेको छ । गत माघ २१ मा पुल्चोकस्थित शाक्य सुन पसलबाट सुनका गरगहना चोर्ने भारतीय समूहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीन भारतीय पुरुषसहित एक महिला रहेका छन् । महानगरीय प्रहरी परिसर, ललितपुरका अनुसार सुरज पोद्दार, चन्दन पोद्दार र रविन पोद्दारलाई प्रहरीले पक्राउ गरेको हो ।

थुनामा रहेका व्यक्ति छुटाइदिने भन्दै ४२ लाख लिने अधिवक्ता पक्राउ

2 weeks ago

काठमाडौँ । थुनामा रहेका व्यक्ति छुटाइदिने भन्दै ४२ लाख लिने अधिवक्ता टंकबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उक्त रकम लिएको अभियोगमा रानामगरलाई पक्राउ गरेको हो । जन न्यायिक कानुनी सेवा नामको कानुनी परामर्श केन्द्र खोलेर बसेका रानामगरले राजस्व छलीको अभियोगमा मंसीर २७ गते रमेश दाहाललाई नियन्त्रणमा लिएको थियो ।

नागढुङ्गाबाट २२ लाखको मोबाइलसहित तिब्बतीयनमुलका नागरिक पक्राउ

2 weeks ago

काठमाडौँ । प्रहरीले झण्डै रु २२ लाखको मोबाइलसहित एक जना विदेशी नागरिकलाई मंगलबार नागढुङ्गाबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाइलसहित तिब्बतीयनमुलका ४० वर्षीय स्याङ्ग्याल ग्यलाई पक्राउ गरेको हो । उनी हाल भारत पश्चिम बङ्गालको कालिङ्पोङमा बस्दै आएका खुल्न आएको छ ।

नक्कली प्रहरी कलंकीबाट पक्राउ

3 weeks ago

काठमाडौँ । नेपाल प्रहरीको सई हुँ भन्दै सोझा–साझा मानिसहरुलाई लक्षित गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका– ९ बसुन्धरा बस्ने रामेछाप मन्थली नगरपालिका– २ टेकनपुर घर भएका २६ वर्षीय राजु कार्कीलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

कोकिनसहित एक विदेशी नागरिक पक्राउ

3 weeks ago

काठमाडौँ । नेपाल प्रहरीले दुई किलोग्राम २०० ग्राम कोकीनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोले अवैधरुपमा कोकिन ओसारपसार कार्यमा सङ्लग्न बोलिभियन नागरिक सोल्यानो क्याभेज मिगुललाई बुधबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

१० हजार घुससहित राजश्वका कर्मचारी समातिए

3 weeks ago

चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश नम्बर ३ कार्यालयले घुससहित एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित युवक पक्राउ

4 weeks ago

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आइतबार बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए ।

Page 1 of 26

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।