News | Tag: uk

अमेरिकी नेतृ क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलर

3 months ago

एजेन्सी । सन् २०१६ मा अमेरिकामा राष्ट्रपति पदको उम्मेदवार रहेकी हिलारी क्लिन्टन बेलायती विश्वविद्यालयको चान्सलरमा नियुक्त भएकी छन् ।

ब्रिटेन नेपाल च्याम्बरअफ कमर्सद्वारा बेलायती राजदूत निकोला पोलिटलाई भव्य स्वागत

5 months ago

लण्डन । नेपालका लागि बेलायती नवनियुक्त राजदूत निकोला पोलिटको सम्मानमा ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सले स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बेलायती तथा नेपाली व्यवसायीहरुको एउटा संगठन ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स (बिएनसीसी) ले कार्यभार सम्हाल्न नेपाल जान लागेकी बेलायती राजदूत निकोला पोलिटसंग लन्डनमा अन्तरक्रिया एबम स्वागत कार्यक्रम गरेको हो ।

के-के गर्यो एनआरएन यूकेले काठमाडौंमा ?

5 months ago

लण्डन । एन आर एन यूकेकी अध्यक्ष श्रीमती पुनम गुरुङको नेतृत्वमा गैर आवासीय नेपाली संघको को नवौ महाधिवेशनमा भाग लिन पुगेको प्रतिनिधि मण्डलसहित काठमाडौं ओर्लिएको

अटिजम भएका नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा फहराउँदै पुरा गरे लिस्बन म्याराथन

5 months ago

लिस्बन । अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथन पुरा गरेका छन् ।

फरक स्वादको डार्टफोर्डको दशैँ तिहार शुभकामना साँझ सम्पन्न

5 months ago

लण्डन । १९ अक्टोबर साँझ डार्टफोर्ड नेपाली समाजले एउटा नितान्त भिन्न स्वाद र शैलीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बेलायतमा राष्ट्रकवि र महाकविको सम्मानमा साहित्य समर्पण

5 months ago

लण्डन । बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके द्वारा राष्ट्रकवि माधब प्रसाद घिमिरेको १०१औँ जन्मोत्सव र ११०औं महाकवि देवकोटा जयन्ती विभिन्न कार्यक्रमकासाथ उत्साहवर्धकरुपमा मनाइयो ।

प्रधानमन्त्री इमरान खान र राजकुमार विलियमबीच भेटवार्ता

5 months ago

एजेन्सी । क्याम्ब्रिजका ड्यूक र डचेस पाकिस्तानको पाँच दिने भ्रमणमा रहेका छन्। दक्षिण एसियाली मुलुकको प्रदर्शन गर्ने र बेलायतसँगको सम्बन्ध सुदृढ पार्ने उनीहरुको आशा रहेको छ ।

साउथ ईष्ट लण्डन देउँसी भैलो खेल्ने कार्यक्रम तय

5 months ago

युके । शर्मिला हिराचन थकालीको अध्यक्षतामा बसेको रोयल बरो अफ ग्रिनवीच नेपाली समाज लण्डनको कार्यसमितिको बैठकले नेपालीहरूको नेपाली भाषा तथा संस्कृति,परम्परालाई जगेर्ना राख्न दशैँ तिहारमा कार्यक्रम गर्ने भएको छ ।

बेलायतमा हुवावेको तालिम केन्द्र

6 months ago

बर्मिङघम । चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ ।

विवादका कारण एनआरएन यूकेको मतगणना सुरु नहुंदै स्थगित

6 months ago

अल्डरसट । विवादका कारण शनिबार सम्पन्न एनआरएन यूके निर्वाचनको मतगणना सुरु हुन नसकी स्थगित भएको छ ।

Page 1 of 6

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।