News | Tag: water

उभिएर हैन सँधै बसेर पानी पिउने गर्नुपर्छ

1 month ago

एजेन्सी । पानी कति मात्रामा पिउनुपर्छ त्यो व्यक्तिमा निर्भर रहने गर्दछ । तापनि एक स्वस्थ मृगौला भएको व्यक्तिले दिनभरमा दुई देखि साढे दुई लिटर पानी पिउनुपर्छ । पानीलाई अनुकुल मिलाई पिउन सकेमा यसले थुप्रै रोग लाग्न समेत दिँदैन । तसर्थ पानी पिउने तरिका पनि जान्नु जरुरी छ ।

बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन

2 months ago

– बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।

बिहान उठ्ने वित्तिकै पानी पिउनुहोस्

3 months ago

– बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।

स्वस्थ रहन पानी कसरी र कतिबेला पिउने ?

3 months ago

एजेन्सी । पानी कति पिउन पर्छ त्यो व्यक्तिमा निर्भर रहने गर्दछ । तापनि एक स्वस्थ मृगौला भएको व्यक्तिले दिनभरमा दुई देखि साढे दुई लिटर पानी पिउनुपर्छ । पानीलाई अनुकुल मिलाई पिउन सकेमा यसले थुप्रै रोग लाग्न दिँदैन ।

अझै फोहर पानी खानपर्ने बाध्यता

3 months ago

नारायण नगरपालिका–४ मा रहेका २५ घरका सार्की समुदाय फोहर कुवाबाट पानी खान बाध्य बनेका छन् । दलित समुदाय मात्र होइनन् गैर दलित समुदायका २० घरले पनि अहिले यही पानी प्रयोग गर्न बाध्य छन् ।

यसरी पिउनुहोस् पानी

3 months ago

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने रु यसको सुत्र जानिराखौँः

आजदेखि लागु हुनेगरी पानीको मुल्य घट्यो

4 months ago

पोखरा । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशले आजदेखि लागु हुने गरी पानीको मुल्य घटाएको छ ।

कति वजन भएकाले कति पानी पिउने ?

6 months ago

एजेन्सी । सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो शरीरको वजन थाहा पाउनुपर्छ ।

खाली पेटमा पानी किन पिउने ?

6 months ago

खाली पेट पानी पिउँदा हाम्रो शरिरमा भएको टक्सिन सफा भई रगत शुद्ध बनाउँछ । बिहानै ४ गिलास पानी पिउन सके हामीलाई तन्दुरुस्ती प्राप्त हुन्छ ।

पानीको अभावले गाउँ छाडेर अन्यत्र

6 months ago

गाईघाट । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका विभिन्न ठाउँमा केही वर्षयतादेखि पानीको स्रोत नै सुकेर खानेपानीको अभाव हुन थालेपछि अहिले त्यहाँका बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् ।

Page 1 of 3

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।