News | Tag: weather

आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

13 hours ago

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज बिहीबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

वर्षाको कारण पोखरा–काठमाडौँ हवाईसेवा प्रभावित

13 hours ago

पोखरा । केही दिनदेखिको लगातारको वर्षाका कारण पोखराको जनजीवन प्रभावित भएको छ । नियमितरुपमा वर्षा हुँदा बुधबारमात्रै पोखरा–काठमाडौँ हवाईसेवा प्रभावित भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार आज चार वटा विमानको सेवा अवरुद्ध भएको छ । निरन्तर वर्षा हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । पोखरा घुम्न आएका पर्यटकसमेत मारमा परेका छन् । पर्यटक होटल बाहिर निस्कन सकेको थिएनन् ।

मेघ गर्जनसहित क्षणिक वर्षाकाे सम्भावना

1 week ago

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

काठमाडाैँ आइपुग्याे राजस्थानकाे धुलाे

1 week ago

काठमाडौँ । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन ।

देशभर गर्मी बढ्याे

1 week ago

काठमाडौं । मुलुकका अधिकांश भेगमा केही दिनयता गर्मी बढेको छ । प्री मनसुन गतिविधि कमजोर भएपछि बिहीवार नेपालगञ्जमा यस वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ ।

हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

2 weeks ago

काठमाडौँ । नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

उडानका लागि माैसम प्रतिकूल, पश्चिम नेपालमा हवाई सेवा अवरुद्ध

2 weeks ago

काठमाडौँ । चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन हुँदा पश्चिम नेपालका हवाई उडान अवरुद्ध भएका छन् ।

चक्रवात 'फानी' नेपाल आउने सम्भावना कम

2 weeks ago

काठमाडौँ । चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।

आज उपत्यकाको मौसम दिनभरि बदली रहने, पहाडमा हुरीबतास तथा तराईमा चट्याङ सहित असिनापानी पर्नसक्ने

1 month ago

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको मौसमा दिनभर बदलीरहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले आंशिकदेखि सामान्य बदली हुने महाशाखाले अनुमान गरेको हो । महाशाखाका अनुसार आज पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षा तथा तराईमा चट्याङ सहित असिनापानी पनि पर्न सक्ने सम्भावना रहेको छ ।

भारतमा बनेकाे न्यून चापीय रेखाका कारण देशभरकाे माैसम बदली

1 month ago

काठमाडौँ । देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

Page 1 of 5

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।