News | Tag: wedding

अर्कै धर्म मान्नेसँग विवाह गर्ने यी बलिउड अभिनेत्री

6 months ago

बलिउड–बलिउडको फेशन र लाइफस्टाइलको धेरै मानिसहरु फ्यान रहेका छन् । ती सेलिब्रिटीहरुको पनि आफ्नै व्यक्तिगत जीवन हुन्छ । बलिउडका केही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले अर्को धर्म मान्ने व्यक्तिहरुसँग विवाह गरे । यी हुन् ती अभिनेत्रीहरु

वर्षा र संजोगले गरे बिहे

7 months ago

काठमाडौँ । सोमबार इन्गेजमेन्ट गरेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले आज बिहे गरेका छन् । लामो समयदेखि प्रेममा रहेका उनीहरुले आज प्रणय दिवसको दिन बिहे गरेका हुन् ।

कमेडीयन कपिल शर्मा पनि विवाह बन्धनमा बाँधिए

9 months ago

एजेन्सी । भारतीय कमेडीयन कपिल शर्माको विवाह सम्पन्न भएको छ । बुधबार उनले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् । उनको विवाह कबाना रिसोर्टमा भएको हो । वैवाहिक समारोहमा बलिउड सेलिब्रेटीका साथै उनका निकटस्थहरुको सहभागिता रहेको थियो ।

विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्नेमा मन्त्रीको जोड

9 months ago

दाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताएका छन् । समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा शनिबार तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो नीति निर्माण गरे मात्रै बालविवाह न्यूनीकरण हुने बताए ।

१३ वर्षीया बालिका विवाह गरी लुकाएर राख्ने २२ वर्षीय युवक पक्राउ

9 months ago

काठमाडौं । १३ वर्षीया बालिकालाई विवाह गरी लुकाएर राख्ने २२ वर्षीय युवकलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ। २७ कात्तिकमा बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा प्यूठान घर भएका पवन घर्तीले बालिकालाई बिवाह गरी नुवाकोट ल्याएर राखेको अबस्थामा फेला पारिएको छ ।

रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

9 months ago

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुको फोटो बिहीबारमात्रै सार्वजनिक भएको हो ।

यी हुन् फिल्म क्षेत्रसँग साइनो नै नभएकासँग विवाह गर्ने बलिउड सेलिब्रिटी

10 months ago

बलिउडमा अफेयर लामो समयसम्म चलेपनि एक समय त्यस्तो आएको छ जसकारण ब्रेकअप भएका घटनाहरु धेरै नै रहेका छन् । बलिउडमा माया पाउन त्यति सजिलो छैन । कति अभिनेता तथा अभिनेत्रीहरुले प्रेम सम्बन्धमा धोका खाएका छन् ।

विवाहप्रति नकारात्मक धारणा बनाउनेले यी कुरा बुझ्ने कि !

10 months ago

विवाह यस्तो बन्धन हो जहाँ दुईजनाले एक अर्कालाई प्रेम र विश्वासले सर्पोट गर्ने काम गर्छन् । कतिले भन्लान् विवाह कतिलाई फाप्छ कतिलाई फाप्दैन । विवाहलाई नकारात्मक विचारले हेर्ने समेत धेरै नै रहेका छन् ।

जहाँ बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् 

10 months ago

काठमाडौं । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै। सुन्दै अचम्म लाग्ने यो चलन रामेछापको टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्परा।

अबदेखि २० वर्षभन्दा अघि गरिने विवाह रद्द हुने

1 year ago

काठमाडौं । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ ।

Page 1 of 2

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

अधिक मात्रामा नुन खानु आत्मघाती हुनसक्छ !

एजेन्सी । अधिक मात्रामा नुन खानु हुदैन भन्ने कुरा त मानिसहरुलाई थाहा नै छ । तर यस बारेमा अनुसन्धानकर्ताहरुले अचम्मित पार्नसक्ने खुलासा गरेका छन् । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।

विचित्र विश्व

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

यस्ता व्यक्ति जो कहिल्यै हेलमेट लगाउँदैनन्, तर प्रहरीले पनि जरिवाना लिँदैनन्

एजेन्सी । भारतमा सवारी साधन सम्बन्धी नयाँ कानून लागु भएको छ । यसका साथै हेलमेट नलगाउने मानिस देखि लिएर सीट बेल्ट नलगाउने मानिससम्म तोकिएको जरिवाना लाग्ने डरले मानिस सुरक्षाको लागि भन्दा पनि जरिवानाको डरले हेलमेट लगाउन थालेका छन् ।