News | Tag: wife

पाँच जना श्रीमतीले लगातार बलात्कार गरेपछि श्रीमानको मृत्यु

1 month ago

एजेन्सी । पछिल्लो समय बलात्कारका घटना दिनानुदिन बढ्दो छ । भारत र नेपालजस्ता देशहरुमा बलात्कारको घटनाले विकराल रुप लिदैँ गएको छ ।

श्रीमतीहरुलाई जहिल्यै यस्ता परिबन्धनले अल्झाउने गर्छ

1 month ago

विवाह एउटा यस्तो सम्बन्ध हो जसले श्रीमान र श्रीमतीलाई एकअर्कोसँग पुर्ण जिम्मेदारीका साथ जीवन बिताउन प्रेरित गर्छ । यदी यो सम्बन्धमा कुनै खाले तिक्तता आउँछ भने जीवनभर दरारमात्र पैदा हुन्छ । कतिपटक घरमा सुन्दर श्रीमती हुदाँहुँदै पनि श्रीमानले बाहिर अफयेर चलाउने गर्छन् । आफ्नी श्रीमतीलाई धोका दिने काम गर्छन् ।

श्रीमती रिसाएर हैरान पर्नुभएको छ ? यसो गर्नुहोस्

2 months ago

भनाइ नै छ बिनाश काले विपरित बुद्धि...रिसाएको बेलामा केही यस्तै अवस्था हुन्छ । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ ।

थाहा पाउनुहोस्, पुरुषका कस्ता बानीका कारण श्रीमती रिसाउने गर्छन्

2 months ago

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ ।

यस्ता कुराहरु पत्नीले श्रीमानको अगाडि भुलेर पनि गर्नु हुँदैन

2 months ago

एजेन्सी । पति पत्नीको सम्बन्ध प्रगाढ बनाउन दुवै जनाको उत्तिकै महत्वपुर्ण भुमिका रहन्छ । तर, कतिपय अवस्थामा श्रीमतीको आफ्नो निर्णयका कारण पतिहरु उनीहरुदेखि परपर हुन चाहन्छन् ।

श्रीमतीले यस्तो षड्यन्त्र रचेपछि...

3 months ago

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् । एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् ।

श्रीमतीलाई डिभोर्स दिदाँ अर्बौको सम्पत्ति गुमाएका श्रीमानहरु

3 months ago

एजेन्सी । केही यस्ता डिभोर्सका किस्साहरु रहेका छन् जसले विश्वलाई नै आश्चर्य चकित पारेका छन् । विश्व इतिहासमा अनौठो रेकर्ड यस डिभोर्सले पनि राखेको छ ।

ईर्ष्यालु श्रीमान

6 months ago

श्रीमान श्रीमतीको झगडा परालको आगो भन्ने उखान त हामी सबैले सुनैकै कुरा हो । हुन पनि हो श्रीमान श्रीमतीको स–सानो कुरामा झगडा पर्छ र एकै छिन पछि मिलिहाल्छन् पनि ।

लगातार ६ पटकसम्म छोरी जन्माएपछि रोकायालाई घर निकाला

6 months ago

जुम्ला । छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला भएकी हुन् । २६ वर्षीया झनमायाले छ महीनाको गर्भवती अवस्थामा श्रीमान् गङ्गाराम रोकायाले छोरीसहित घर निकाला गरेको बताइन् ।

रिसाएकी श्रीमतीलाई कसरी फकाउने !

6 months ago

भनाइ नै छ बिनाश काले विपरित बुद्धि...रिसाएको बेलामा केही यस्तै अवस्था हुन्छ । मानिस रिसाएको बेला के सही के गलत सोच्दैन । उ खाली आफ्नो रिस देखाउनमात्र तत्पर रहन्छ ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।