News | Tag: woman

पाकिस्तानी महिलाहरुका लागि प्रेरणादायी बनेका महिला राजनीतिज्ञहरु

1 week ago

पाकिस्तानमा पछिल्लो समय महिलाहरुको राजनीतिमा सक्रियता बढेको पाइन्छ ।

थाहा पाइराख्नुहोस् गर्भवती महिलाले पास्ता खानुहुन्छ कि हुँदैन ?

1 month ago

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्याउने खाद्यको रुपमा समेत लिएका छन् ।

उद्धारमा ढिलाइ, आमाको ज्यान बच्यो, शिशुको मृत्यु

1 month ago

हुम्ला । तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाले शिशु बच्चा जन्माउन नसक्दा आज बिहान उनको उद्धार गरिएको छ ।

यी हुन् विश्वकै चतुर महिला

1 month ago

एजेन्सी । इडिथ स्टर्न विश्कै चतुर महिला हुन् । उनी जन्मकालदेखि नै चतुर थिइन् । उनी एक वर्ष नपुग्दै क्यालकुलेशन गर्ने तथा प्रष्ट बोल्ने गर्थिन् ।

यी शक्तिशाली महिला जसले एक्लै शासन गर्ने आँट देखाए

2 months ago

विश्वभर राज गर्नु कुनै सजिलो काम होइन । भन्निछ राजतन्त्रमा राज गर्ने पुरुषले मात्र हो । उनीहरु नै राजनीतिको राम्रो सुझुबझ भएको मानिन्छन् । तर, इतिहासमा यस्ता घटनाहरु पनि भए जसले आफ्नो बलका भरमा आफ्नो देशमा महिलाहरुले राज गरे । आउनुहोस् महिलाहरुको राज शासनबारे जानौ ।

'सानो सहयोगले कसैको जीवनमा परिवर्तन आउँछ भने म किन चूप रहूँ'

2 months ago

समाजसेवा र व्यवसायमा समर्पित गर्दै सामाजिक कार्यहरूमा क्रियाशील व्यक्तित्वको नाम हो– उर्मिला डंगोल । वि.सं. २००८ साल चैत्र ३ गते काठमाडौँको लगनमा पिता साइँला डंगोल र माता सानुमाया डंगोलको कोखबाट जन्मेकी उर्मिला डंगोल सानैदेखि समाजसेवाका क्षेत्रमा विशेष रुचिका राख्ने राख्थिन् ।

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

3 months ago

तिरुवनंतपुरम, भारत । दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ ।

‘महिला आफन्तबाटै असुरक्षित’

5 months ago

घोराही । गत २०७४ चैत २२ गते दैलेखका एक सहोदर दाजुले आफ्नै बहिनीलाई बलात्कार गरे । पीडित बालिका रक्तश्रावका कारण बेहोश भएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । तत्काल राप्ती उपक्षेत्रीय अस्पतालमा बालिकाको उपचार भयो । घोराही सिमेण्ट उद्योगमा गाडी चालक रहेका दाजुलाई प्रहरीले गिरफ्तार गरी हाडनाता करणीसम्बन्धी मुद्दा चलायो ।

कान्छीको दिल्ली यात्रा: जव गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन्...

6 months ago

काठमाडौँ । बालकै देखिन्छिन् उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर, गामबेसी गर्दाको पहिरन फुंग उडेको मुहार१ बैंसालु उमेरमा आउनुपर्ने चमक छैन। माइती इन्डियाकी इन्चार्ज इन्दिरा पाण्डे र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा कान्छी ‐नाम परिवर्तन० भारतको नयाँ दिल्लीस्थित जिबीरोडबाट हवाई मार्ग भएर नेपाल फर्काइँदै थिइन्।

अजबगजबका ठाउँहरु जहाँ महिलालाई प्रवेश निषेध छ !

7 months ago

एजेन्सी–विश्वमा यस्ता अजब गजब खाले रितिरिवाज रहेका छन् जसका बारेमा बेलाबेला ठुलै चर्चा पाउने गर्छन् ।

Page 1 of 2

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।