News | Tag: work

थाहा पाउनुहोस् बुधबार कस्ता कामहरु गर्ने

3 weeks ago

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

राति काम गर्नेहरुले यस्ता कुरामा ध्यान दिनुपर्छ

3 months ago

मानिस आफ्नो सफल जीवनका लागि के दिन के रात हरेक समय काम गर्न तमतयार देखिन्छ । विशेष त पछिल्लो समय रातिमा काम गर्नेहरुको संख्या पनि बढीरहेको छ ।

बिहिबार गर्नै नहुने कामहरु

3 months ago

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

बिहिबार भुलेर पनि यस्ता कामहरु नगर्नुहोस्

4 months ago

हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।

यी कामहरु सकभर रातमा नगरेकै राम्रो

8 months ago

एजेन्सी । रातमा कतिपय मानिसहरु काम गर्न रुचाउँछन् । तर, हालै गरिएको एक अनुसन्धानले रातिमा काम गर्नु कलेजाको स्वास्थ्यका लागि हानिकारक हुन सक्ने निष्कर्ष निकालेको छ ।

अब प्रति घण्टा ६९ रुपैयाँमा काम गर्न पाइने

11 months ago

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालले श्रमिकको न्युनतम पारिश्रमीक १३ हजार ४५० रुपैयाँ निर्धारण गरेको छ । सरकार रोजगारदाता र ट्रेड युनियन प्रतिनिधि सम्मिलित न्युनतम पारिश्रमीक निर्धारण समितिले सिफारिश गरेको आधारमा मन्त्रालयले सोमबार पारिश्रमिक निर्धारण गरेको हो ।

Page 1 of 1

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।