News | Tag: world cup

खाडीको राजनीतिक द्वन्द्वले कतार विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने

1 month ago

काठमाडौँ । कतारमा हुन लागेको फिफा विश्वकप २०२२ मा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् । बुधबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक विज्ञप्ति निकाल्दै ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने जनाएको हो ।

यी हुन् विश्वकप खेलाउने एम्पायर, भारतबाट मात्र एक जना

1 month ago

काठमाडौँ । मे ३० बाट सुरु हुने विश्वकपको तयारी खेल भोलीबाट सुरु हुँदैछ । वर्मअप खेलहरु ब्रिस्टोल काउन्टी ग्राउन्ड, कार्डिफ वेल्स रंगशाला, हाम्पसायर बाउल तथा द ओभलमा हुनेछ ।

विश्वकपपछि भारतीय क्रिकेटर धोनीको यस्तो योजना

1 month ago

एजेन्सी । भारतीय क्रिकेट टिमका हस्ती महेन्द्रसिंह धोनी बाल्यकालमा चित्रकार बन्न चाहन्थे । उनी चित्रहरु कोर्ने काम पनि गर्दर्थे । उनै धोनी इंग्ल्याण्ड र वेल्समा हुन लागेको विश्वकपपछि क्रिकेटबाट सन्यास लिने कुरा पनि आइरहेको छ ।

यी हुन् विश्वकप क्रिकेटका खेल खेलाइने रंगशाला

1 month ago

काठमाडौँ । आईसीसी क्रिकेट वल्र्ड कप –२०१९ यही मे ३० बाट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वल्र्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् । यसअघि सन् २०११ तथा २०१५ को संस्करणमा १४ टिमले प्रतिस्पर्धा गरेकोमा यसपटक भने चार टिम घटाइएको हो ।

जब क्रिकेट वर्ल्डकपमा भारतले पाकिस्तानलाई प्रतिबन्ध लगाउन भन्यो...

1 month ago

काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्डकप –२०१९ यही मे ३० बाट इंग्ल्याण्ड तथा वेल्समा शुरु हुँदैछ । यस पटकको वर्ल्डकपमा मात्र १० टिमले सहभागिता जनाउँदैछन् ।

आज अपराह्न विश्वकपको ट्रफी नेपाल ल्याँइदै

8 months ago

काठमाडौं । इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँइदैछ ।

रसिया विश्वकपमा पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल उत्कृष्ट ठहरियो (भिडियाे सहित)

11 months ago

एजेन्सी । फ्रान्सका बेन्जामिन पाभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल रसिया विश्वकपको उत्कृष्ट गोल बनेको छ । फिफाले राखेको अनलाइन भोटिङमा सबैभन्दा धेरै भोट पाएर पाभार्डको गोल यस विश्वकपको सबैभन्दा उत्कृष्ट गोल बनेको हो ।

विश्वकपको फाइनल हेर्न बलिउड नायिका पुनम पाण्डे काठमाडौंमा

1 year ago

काठमाडौं । बिबादमा आइरहने मोडल तथा बलिउड नायिका पुनम पाण्डे विश्वकपको फाइनल हेर्न काठमाडौं आएकी छन् । दरबारमार्गस्थित क्लब डेजाभुमा मोडल पाण्डेले आफ्ना फ्यानहरूसहित विश्वकप फाइनल हेर्नेछिन्।

विश्वकप विजेता राष्ट्रले उपाधिको साथमा कति नगद पुरस्कार पाउँछ ?

1 year ago

एजेन्सी । धेरैको चासोको विषय हो फिफा विश्वकप विजेता राष्ट्रले कति नगद पुरस्कार पाउँछ ? फुटबलको सर्वोच्च निकाय फिफाले आयोजना गर्ने कुम्भ मेलामा ३२ राष्ट्रले सहभागिता जनाउने गरेका छन् ।

आज विश्वकपमा दुई क्वार्टरफाइनल खेल हुँदै

1 year ago

काठमाडौं । रसियामा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टफाइनलका खेलहरु सुरु हुँदै छन् । आजको खेलपहिलो खेलमा उरुग्वे तथा फ्रान्स भिड्दैछन् भने दोस्रो खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नुपर्नेछ ।

Page 1 of 3

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

टाउको जोडिएका दुई बालिकाको शल्यक्रिया गर्न ५५ घण्टा लाग्याे

एजेन्सी । जन्मँदै दुई टाउको जोडिएका जुम्ल्याहा बालिकाको सफल शल्यक्रिया भएको छ । दुई वर्षका जुम्ल्याहा सफा र मारवा उल्लाह नाम गरेका बालिकाको लण्डनस्थित आरमोन्ड स्ट्रीट अस्पतालमा ५५ घण्टा लगाएर शल्यक्रिया गरिएको हो ।