News | Tag: yemen

यमनका वरिष्ट गुप्तचर अधिकारीको मृत्यु

2 months ago

दुबई । यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणका क्रममा उनी गम्भीर घाइते भएका थिए ।

यमन सैन्य शिविरमा मानवरहित विमान आक्रमण

2 months ago

अल अनाद एयर बेस, यमन । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन) आत्रमणमा परी सरकार समर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भईरहेको स्थानमा आत्रमण गरेको बताइएको छ ।

यमनी युद्धविराम पश्चात् १० जना सरकारी सेना मारिए

2 months ago

दुबई । संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् ।

यमनको होडेइडामा भिडन्त, २९ को मृत्यु

3 months ago

दुबइ । विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ । संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकार पक्षीय श्रोत र स्थानीयबासिन्दाले आइतबार बताएका छन् ।

यमनको छातीमा इरान–साउदी युद्ध

3 months ago

एजेन्सी । शिया इरान र सुन्नी साउदी अरबको झगडाको मुल्य यमनले चुकाइरहेको छ । साउदी अरबको अगुवाइमा संयुक्त सेनाले यमनका हासी विद्रोहीमाथि आक्रमण गर्न थालेको वर्षौ भइसकेको छ ।

यमनको छातीमा साउदी–इरान युद्ध

3 months ago

एजेन्सी । शिया इरान र सुन्नी साउदी अरबको झगडाको मुल्य यमनले चुकाइरहेको छ । साउदी अरबको अगुवाइमा संयुक्त सेनाले यमनका हासी विद्रोहीमाथि आक्रमण गर्न थालेको वर्षौ भइसकेको छ ।

द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा

3 months ago

रियाद, साउदी अरब । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार वार्तामा बस्न तयार

3 months ago

दुबई । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ ।

यमनमा अमेरिकी ड्रोन कहर

4 months ago

अताक । । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।

चौबीस घण्टामा यमनमा करिब १५० जनाको मृत्यु

4 months ago

होडेडा । यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् ।

Page 1 of 2

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

के तपाईलाई खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे यी कुरा थाहा छ ?

खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन ।

विचित्र विश्व

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

धनीका कुराः दाईले ऋण तिरिदिएपछि भावुक बने अनिल

एजेन्सी । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।