गृहपृष्ठ ∕ कला र मनोरञ्जन ∕ फिल्म ‘प्रोजेक्ट–के’का निर्माताले प्रभासको फर्स्ट लुक पोस्टर परिवर्तन गरेफिल्म ‘प्रोजेक्ट–के’का निर्माताले प्रभासको फर्स्ट लुक पोस्टर परिवर्तन गरे नेपालीपत्र शुक्रबार, २०८० साउन ५ गते, ११:३७ मा प्रकाशित कला र मनोरञ्जन एजेन्सी । बिहीबर फिल्म ‘प्रोजेक्ट के’बाट प्रभासको फर्स्ट लुक पोस्टर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा यो पोस्टरको नकारात्मक प्रतिक्रिया आएपछि फिल्ममेकर्सले यो पोस्टर हटाएर प्रभासको लुकको नयाँ पोस्टर सेयर गरेका छन् ।तर, नयाँ पोस्टर पुरानो भन्दा धेरै फरक छैन । फिल्ममा प्रभासको फर्स्ट लुक पोस्टरको सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो ।त्यसपछि निर्माताले फिल्मको फर्स्ट लुक पोस्टर हटाएर नयाँ पोस्टर सार्वजनिक गरेका छन् । यस पोस्टरमा पनि प्रभास त्यही पोजमा देखिएका छन् ।तर, अघिल्लो पोस्टरको तुलनामा यो पोस्टर उज्यालो देखिन्छ । यससँगै अघिल्लो पोस्टरमा ब्याकग्राउन्डमा लेखिएको थियो– ‘ह्वाट इज पोजेक्ट के ?’ नयाँ पोस्टरमा यो लाइन हटाइएको छ । #प्रोजेक्ट केग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक…काठमाडौं । नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बल्छी धुर्बेले सुरु गरे चलचित्र ‘गोबर गणेश’को छायांकनकाठमाडौं । चलचित्र ‘गोबर गणेश’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिर परिसरमा आज चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’मा जनै कसरी हराउँछ ?काठमाडौं । भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे :सम्बन्धका धागाहरू’को कथामा के छ भन्नेमा धेरैलाई चासो छ ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्नकाठमाडौँ । चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सम्पन्न भएको छ । जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा ‘रियाल रिङ्गेट’को बिदेसिएका युवाको चित्कार बोल्ने गीत ‘आमा’ सार्वजनिककाठमाडौँ । यही श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को मोसन टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले मंगलबार मोसन टिजर सार्वजनिक गरेको होधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ महिला प्रिमियर कपको क्वाटरफाइनलमा आज नेपालले कुवेतको सामना गर्दै ३ जनता समाजवादी पार्टी फुट्यो ४ ‘केशरी’काे टिजर सार्वजनिक ५ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै ६ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने ७ एमाले बागमतीमा नयाँ नेतृत्व चुन्न साँझ ६ बजेदेखि मतदानThe Film Nepal