Techie IT
२०८१ वैशाख १६, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियबाख्मुतमा २०,००० सैनिक मारिए: रुसका निजी सेना प्रमुखको दाबी

बाख्मुतमा २०,००० सैनिक मारिए: रुसका निजी सेना प्रमुखको दाबी


एजेन्सी । रुस र युक्रेनबीच विगत एक वर्षदेखि युद्ध चलिरहेको छ । यसैबीच दुवै देशमा जनधनको क्षति भएको छ । रुसी निजी सेनाका प्रमुख वाग्नरले बखमुटको युद्धमा २० हजारभन्दा बढी सैनिकहरू गुमाएको बताए।

उनले प्रस्तुत गरेको रिपोर्टमा ५० हजार रूसी अपराधीहरू मध्ये २० प्रतिशत युद्धमा लड्न भर्ती गरिएको थियो।

यो संख्या मस्कोको दावी भन्दा फरक रहेको छ । युद्धमा ६ हजारभन्दा बढी सैनिकहरू मात्र गुमाएको बताएको थियो।

फेब्रुअरी २०२२ मा रसियाको आक्रमण पछि, युक्रेनले आफ्ना कति सैनिकहरू मारिएका छन् भनेर बताएको छैन।

वाग्नर प्रमुख येभगेनी प्रिगोजिनले क्रेमलिन समर्थक राजनीतिक रणनीतिकार कोन्स्टान्टिन डोल्गोभसँगको एक प्रकाशित अन्तर्वार्तामा भनेका छन्,‘ युक्रेनको सेनालाई पश्चिमी सहयोगीहरूबाट हतियार आपूर्ति र तालिमले बलियो बनाइएको छ।’

प्रिगोजिन अगाडि भन्छन्,‘ क्रेमलिनको सेनाले युद्धको क्रममा नागरिकहरूलाई मारेको थियो ।’

यद्यपि मस्कोले यसलाई बारम्बार अस्वीकार गरेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानी र्‍यापर तुमाजलाई मृत्युदण्डको सजाय

काठमाडौँ । इरानी र्‍यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजाय

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

Techie IT