Techie IT
२०८१ जेठ ६, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालबुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार


बुटवल। बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ। बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा माछा मार्न गएका पाखापानीका ६४ वर्षीय मिनबहादुर गाहा, दाउरा खोज्न गएका बुटवल–१४ कैलाशनगरका जनक घर्तीलाई उद्धार गरिएको हो।

बुटवल उपमहानगरले तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्दश्य वा खोला हेर्ने उद्दश्यले नजान आग्रह गरेको छ।

यसैगरी रुपन्देहीकै सैनामैनामा डुवानमा परेको घर परिवारलाई उद्धार गरी सुरक्षित बासस्थानमा राखिएको छ।

सैनामैना–८ रामापुरमा डुबानमा परेका स्थानीय शंखमुनि थारुको घर परिवारलाई उद्धार गरी सुरीक्षत ठाउँमा राखिएको हो। सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको डुबानमा परेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संसदीय छानबिन समितिमा दलहरूबीच सहमति हुन सकेन

काठमाडौँ । सहकारीको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आइतबार पनि सहमति हुन सकेको छैन । बिहानैदेखि

प्रधानमन्त्रीले लिने विश्वासको मतमा जसपा सांसद सहभागी नगराउन सर्वोच्चमा उपेन्द्रको…

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने भनिएको विश्वासको मतमा जसपाका ७

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित

काठमाडौँ, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् । सङ्घको आज

पृथ्वी राजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले

शहरी विकास मन्त्री बुढा पदमा रहन अनिच्छुक

काठमाडौँ । शहरी विकास मन्त्री धनबहादुर बुढाले पदमा रहन अनिच्छा प्रकट गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढाले

Techie IT