गृहपृष्ठ ∕ खेल ∕ बार्सिलोनाविरुद्ध आर्सनलको सानदार जितबार्सिलोनाविरुद्ध आर्सनलको सानदार जित नेपाली पत्र बिहीबार, २०८० साउन ११ गते, ११:१४ मा प्रकाशित खेल एजेन्सी । अमेरिकाको लस एन्सल्र्स स्टेडियममा भएको मैत्रीपुर्ण खेलमा आर्सनलले बार्सिलोनालाई ५–३ गोलले पराजित गर्न सफल भएको छ ।आर्सनलका लागि लियोनार्दो ट्रोसार्डले दुई गोल गरे भने बुकायो साका, काइ हाभर्ज र फाबियो भियराले एकएक गोल गरे ।त्यस्तै बार्सिलोनाका लागि रोबर्ट लियोनोडोस्की, राफिन्हा र फेरान टोरेजले एकएक गोल गरे ।नयाँ सिजनका लागि बलियो तयारी गरिरहेका दुई टिमबीच भएको रोमाञ्चक खेलमा बार्सिलोनाले आर्सनललाई रोक्न सकेन ।अर्को हप्ता आर्सनलले म्यानचेस्टर सिटीसँग कम्युनिटी सिल्डका लागि प्रतिस्प्र्धा गर्दैछ । त्यसका लागि पनि आर्सनलले गतिलो सन्देश दिएको प्रशिक्षक मिकेल आर्तेताले बताए । #मैत्रीपुर्ण खेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद टप एन्ड टि–२० सिरिजमा नेपालको लगातार दोस्रो जितकाठमाडौं । नेपालले टप एन्ड टि–ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ । सोमपाल कामीको सानदार बलिङमा नेपालले बुधबार मेलबर्न ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न क्यानलाई विज्ञापन बोर्डद्वारा सचेतकाठमाडाैँ । विज्ञापन बोर्डले प्रचलित ऐन, कानून, नियमविपरीत विज्ञापन नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान)लाई सचेत गराएको छ । क्यानले गएको डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियोकाठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले खेल क्षेत्रको विकासमा सरकारले बिशेष प्राथमिकता दिएको बताएका छन् । अखिल नेपाल फुटबल संघ नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्नेकाठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्ड बीच क्रिकेटलाई अगाडि बढाउन द्विपक्षीय शृङखला आयोजना गर्न सहमति भएकाेधेरै पढिएका खबर १ महालक्ष्मी विकास बैंकले महालक्ष्मी मन्दिरको स्वस्तिक बगैंचाको मर्मत गरिदिने २ जनता समाजवादी पार्टी फुट्यो ३ आईसीसी लिग २: नेपाल र स्कटल्यान्ड भिड्दै ४ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने ५ एमाले बागमतीमा नयाँ नेतृत्व चुन्न साँझ ६ बजेदेखि मतदान ६ ‘केशरी’काे टिजर सार्वजनिक ७ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणThe Film Nepal