गृहपृष्ठ ∕ खेल ∕ अर्जेन्टिना र दक्षिण अफ्रिकाको बराबरीअर्जेन्टिना र दक्षिण अफ्रिकाको बराबरी नेपालीपत्र शुक्रबार, २०८० साउन १२ गते, ०८:२३ मा प्रकाशित खेल एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् ।नेपाली समयानुसार शुक्रबार बिहान सम्पन्न खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । दुई गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले बराबरी गरेको हो ।न्यूजिल्याण्डको फोर्सिथ वार स्टेडियममा भएको खेलको ३० औं मिनेटमा लिन्डा मोथालोले गोल गर्दै दक्षिण अफ्रिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६६ औं मिनेटमा थेम्बी क्गट्लानाले गोल गर्दै अफ्रिकाको अग्रता दोब्बर पारिन् ।तर, ७४ औं मिनेटमा सोफिया ब्राउन र ७९ औं मिनेटमा रोमिना नुनेजले गोल गर्दै अर्जेन्टिनालाई २–२ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टिमले अंक बाँडे ।समूह जी मा रहेका दक्षिण अफ्रिका र अर्जेन्टिना २ खेलबाट १ अंक जोड्दै क्रमशः तेस्रो र चौंथो स्थानमा छन् । #महिला विश्वकपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनकाधेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ४ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ५ शङ्कर पोखरेल बेलायतमा ६ यो सभा चलाउने तरिका भएन: राजेन्द्र पाण्डे ७ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधाThe Film Nepal