गृहपृष्ठ ∕ खेल ∕ एभर्टनको सानदार जितएभर्टनको सानदार जित नेपाली पत्र मंगलबार, २०८० वैशाख २६ गते, १२:१७ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत एभर्टनले सानदार जित निकालेको छ । गएराति भएको खेलमा एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ गोलले पराजित गरेको हो । एभर्टनलाई फराकिलो जित दिलाउन एव्डोलाए डोउकोरे र ड्वाइट एमसीनेलले दुई–दुई गोल गरे । एक गोल भने एभर्टनले उपहारस्वरुप पायो । ब्राइटनका जासन स्टीलेले ३५ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । एमसीनेले क्रस गरेको बल ब्राइटनका किपर जासनको खुट्टामा लागेर गोल हुन पुगेको थियो । ७९ औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले ब्राइटनका लागि एकमात्र सान्त्वना गोल गरे । खेलको पहिलो मिनेटमा नै डोउकोरेले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा उनले नै गोल थपे । एमसीनेलले भने ७६ औं र ९०.६ औं मिनेटमा गोल गरेका हुन् । यो नतिजासँगै ३३ खेलबाट ५५ अंकका साथ ब्राइटन तालिकाको सातौं स्थानमा छ । एभर्टन ३५ खेलबाट ३२ अकका साथ १७ औं स्थानमा छ । #इंग्लिस प्रिमियर लिगग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्टकाठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता जेठको अन्तिममा हुनेकाठमाडौँ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाल सेमिफाइनलमा प्रवेशकाठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियनकाठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार एन्फा कप फुटबल प्रतियोगिता नहुनेकाठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमाकाठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनकाधेरै पढिएका खबर १ अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा २ अमेरिकाको लस एन्जल्समा प्रदर्शन झन चर्कियो ३ म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा ४ ‘महाभोज’ले पोखरामा जन्मायो आक्रोश, दर्शकद्वारा व्यापक प्रशंसा ५ हेटौँडाकाे विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट सात करोड रूपैयाँका सामान हराए ६ बाघ ई–स्पोर्ट्सले ३२४ टिमलाई उछिन्दै जित्यो वेस्टमिन्स्टर कलेज पब्जी टुर्नामेन्ट ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal