गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ शाहबाज सरकार कानुन बदलेरै भएपनि इमरान खानलाई सजाय दिने तयारीमा !शाहबाज सरकार कानुन बदलेरै भएपनि इमरान खानलाई सजाय दिने तयारीमा ! नेपाली पत्र शनिबार, २०८० साउन १३ गते, १०:०५ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको समस्या अझै सकिएको छैन । चुनावी सम्भावनाको बीचमा उनीमाथि अयोग्य ठहराउने प्रयासहरु भइराखेको मिडिया रिपोर्टमा उल्लेख छ । सेहबाज सरिफ सरकारले इमरानलाई कारवाही गर्न अर्को षड्यन्त्र सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ । पाकिस्तानी संसदको माथिल्लो सदनले बिहीबार सेना ऐन १९५२ मा संशोधन गर्ने निर्णय गरेको छ ।यो संशोधन अन्तर्गत पाकिस्तानको सुरक्षा र सेनासँग सम्बन्धित अनाधिकृत जानकारी खुलासा गर्ने व्यक्तिलाई पाँच वर्षको कारावास र संलग्न व्यक्तिको राजनीतिक गतिविधिमा दुई वर्षसम्म प्रतिबन्ध लगाउन सकिनेछ।आर्मी एक्टमा यो संशोधन यस्तो समयमा गरिएको हो, जब पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान सिफर प्रकरणमा फसेका छन् । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले इमरानको राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आधिकारिक गुप्तचर खुलासा गरेको विषयमा अनुसन्धान गरिरहेको छ। यो मुद्दालाई पाकिस्तानको करिडोरमा सामान्यतया ‘साइफर केस’ भनेर चिनिन्छ। #पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ट्रम्पद्वारा क्यानडाको सामानमा ३५ प्रतिशत कर लगाउने घोषणाएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन् । यसअघि २५ प्रतिशत करको घोषणा रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्युएजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ । अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्युएजेन्सी । गाजामा पछिल्लो समय भोकमरीका कारण १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ साताका शिशु पनि रहेका भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा पदबाट राजीनामाएजेन्सी । भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र डाक्टरको सल्लाहअनुसार पदबाट राजीनामा दिने निर्णय गरेका छन् । गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रितएजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन्धेरै पढिएका खबर १ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन २ भिजिट भिसामा कुवेत हिँडेका ४७ महिला भारतबाट फर्काइए ३ कोशी प्रदेशमा व्यावसायिक कफीखेती ४ रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु ५ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता ६ धान चामल खरिदका लागि बाहिरियो ४० अर्ब ७ गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर विजयीThe Film Nepal