गृहपृष्ठ ∕ नेपाल ∕ चेल्सीलाई प्रिमियर लिग समर सिरिजको उपाधिचेल्सीलाई प्रिमियर लिग समर सिरिजको उपाधि नेपालीपत्र सोमबार, २०८० साउन १५ गते, ०६:४८ मा प्रकाशित नेपाल एजेन्सी । प्रिमियर लिग समर सिरिज फुटबलको उपाधि चेल्सीले जितेको छ ।अमेरिकाको फेडएक्सफिल्ड स्टेडियममा फुलहमलाई २–० गोलले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो ।चेल्सीलाई जित दिलाउन खेलको २० औं मिनेटमा टियागो सिल्भाले तथा ४१ औं मिनेटमा क्रिस्टोफर एनकुनकुले गोल गरे ।प्रिमियर लिग अगस्ट १२ देखि सुरु हुँदैछ । त्यसअघि क्लबहरु मैत्रीपूर्ण फुटबल खेल्न विभिन्नि देशको भ्रमणमा छन् । #चेल्सीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधिभक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता मा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न सुरक्षण मुद्रण उपकरण खरिदमा विकल पौडेल भ्रष्टाचारी ठहरकाठमाडाैँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसूरमा दोषी ठहर मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारीकाठमाडौँ । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीसँगै विपदपछिको पुनर्निर्माणका लागि सक्रियता बढाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अब नौबिसे–नागढुङ्गा सडक १० दिनसम्म रातमा चार घण्टा बन्द हुनेकाठमाडौँ । नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आजदेखि १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ । मर्मतका राष्ट्रकविको जन्मस्थानमा उद्यान निर्माणलमजुङ । राष्ट्रकवि माधव घिमिरको जन्मथल मस्र्याङ्दी गाउँपालिका–६ स्थित पुस्तुन बाहुनडाँडामा ‘राष्ट्रकवि उद्यान र सालिक’ निर्माण गरिएको छ । गण्डकी भारतबाट बिजुली आयातको समय थप चार घण्टा बढ्योकाठमाडाैँ । भारतबाट नेपाल आउने बिजुलीको समय चार घण्टा थप भएको छ । भारतको इन्डियन एक्सचेञ्ज मार्केट (आईएक्स) मार्फत बिहानधेरै पढिएका खबर १ चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्ताव २ छापा पत्रकारिता: सम्भावना र रणनीति ३ तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी ४ गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट ५ विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण ६ अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय ७ पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देलThe Film Nepal