Techie IT
२०८१ वैशाख २९, शनिबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमाओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बुधबारदेखि सुरु भएको समिति बैठकमा शुक्रबारसम्म ६८ केन्द्रीय सदस्यसहित झन्डै १ सय ४१ जना नेताहरुले आफ्नो धारणा राखिसकेका छन् ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी रहेको छ ।

बैठक अहिले बिहान ११ बजे बस्दैछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

काठमाडौँ । रातो मत्स्येन्द्रनाथको रथ शनिबारबाट तान्न सुरु गरिएको छ । पुलचोकमा निर्माण गरिएको रथ शनिबार बाजागाजासहित गःबहाल पुर्याइएको हो

सूर्यज्योति लाइफले ल्यायो ‘डाइनामिक क्यूआर’ सेवा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘डाइनामिक क्यूआर’ सिस्टम सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिन र प्रविधिमैत्री बनाउन यो

प्रतिनिधि सभाको बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । शुक्रबारको बैठक नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आगामी जेठ १

कोशीमा सरकार गठनविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको प्रारम्भिक सुनुवाईमा कारण देखाऊ आदेश जारी भएको छ ।

गृहमन्त्रीलाई कांग्रेसको प्रश्नः छानबिन समिति बनाउन किन डराएको ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएको ? भन्दै प्रश्न

सदनमा कांग्रेसको अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सदनमा अवरोध गरेको छ । सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेपछि

Techie IT