गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ झारखण्डको गिरिडीहमा बस नदीमा खस्दा ३ जनाको मृत्यु, २४ जना घाइतेझारखण्डको गिरिडीहमा बस नदीमा खस्दा ३ जनाको मृत्यु, २४ जना घाइते नेपाली पत्र आईतबार, २०८० साउन २१ गते, ०८:१४ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । भारतको झारखण्डको गिरिडीह जिल्लामा शनिबार राति एउटा बस पुलबाट खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।प्रहरीले यो जानकारी दिएको हो । गिरिडीह डुमरी रोडमा बेलुका करिब ८ः४० बजे दुर्घटना भएको गिरिडीह उप(डिभिजन प्रहरी अधिकारी अनिल कुमारले बताए।राँचीबाट गिरिडीह जाँदै गरेको बस बराकर खोलामा खसेको थियो । दुर्घटनाको जानकारी पाएलगत्तै राहत तथा उद्धार कार्य सुरु गरिएको थियो । #खोलामा खस्दाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरुकाठमाडौँ । छिमेकी राष्ट्र भारतमा आज लोकसभाका लागि तेस्रो चरणको निर्वाचन सुरु भएको छ । बिहान ७ बजेबाट त्यहाँ मतदान ब्राजिलमा बाढीको कारण ५५ जनाको मृत्यु, ७४ व्यक्ति बेपत्ताकाठमाडौँ । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको मृत्यु भएको छ भने ७४ जना बेपत्ता भएका छन् । अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोगकाठमाडाैँ । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्युकाठमाडौँ । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् । केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्युकाठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई इरानी र्यापर तुमाजलाई मृत्युदण्डको सजायकाठमाडौँ । इरानी र्यापर तुमाज सालेहीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा तुमाजलाई मृत्युदण्डको सजायधेरै पढिएका खबर १ बेलायतमा चलचित्र मनसराको ग्राण्ड प्रिमियर हुँदै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ समृद्ध नेपाल निर्माण गर्ने महाअभियान सुरु भएको छ: सञ्चारमन्त्री शर्मा ४ बिभिन्न जिल्लामा भएको आगलागीमा ७० भन्दा धेरै घरगोठ जले ५ नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस: अध्यक्ष ढकाल ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ कतारसँग ६ वटा सम्झौतामा हस्ताक्षर हुनेThe Film Nepal