गृहपृष्ठ ∕ नेपाल ∕ काठमाडौँको तारकेश्वरमा गएको पहिरोमा परेर दुई जनाको मत्युकाठमाडौँको तारकेश्वरमा गएको पहिरोमा परेर दुई जनाको मत्यु नेपालीपत्र आईतबार, २०८० साउन २१ गते, ११:०८ मा प्रकाशित नेपाल काठमाडौँ। काठमाडौँको तारकेश्वर नगरपालिका–५ को चो गाउँमा गएको पहिरोमा परेर दुई जनाको मत्यु भएको छ। गएराति परको पानीपछिको पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मत्यु भएको हो।तारकेश्वर गाउपालिकाका वडा अध्यक्ष परशुराम अर्यालका अनुसार पहिरोले बाबुछोरीको ज्यान गएको हो। घटनामा परी गणेश तामाङकी श्रीमती ३५ वर्षीया सञ्जु तामाङ घाइते भएका छन्। सञ्जु तामाङको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ। पहिरोले तामाङको परिवार बस्दै आएको घर पुरेको हो।पहिरोले घर पुरिँदा बाबुको घटनास्थलमै र छोरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमै मृत्यु भएको हो। छोरा भने घटनाका बेला घरबाहिर रहेकोले जोगिएका छन् । शनिबार राती ९ बजेतिर घटना भएको हो । भिरालो ठाँउमा घर रहेको र माथीबाट खसेको पहिरोले घर पुरिएको हो। #तारकेश्वरग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ रुपन्देही–३ उपनिर्वाचनका लागि २७ दलका २८ निवेदन ३ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ४ कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट ५ संवैधानिक परिषद् सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता ६ व्यवसायिक अकबरे खुर्सानी खेती गरेका कृषकलाई बजारको चिन्ता ७ जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो : ठेक्का सम्झौतामा हस्ताक्षरThe Film Nepal